आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

करीब १५ दिनपछि काठमाडौं उपत्यकाको फोहर उठाउन थालियो, यस्तो छ सहमति

काठमाडौं, १३ फागुन । काठमाडौं उपत्यकाको फोहर आज बिहानदेखि उठाउन थालिएको छ । नुवाकोटका स्थानीय र सरोकारवालाबीच तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकको १८ स्थानीय तहका फोहोर उठाउन थालिएको...

केपी शर्मा ओलीका दृष्टान्त, भनाइ र विचारको सङ्ग्रह ‘समवेत दृष्टि’ सार्वजनिक

काठमाडौं, १३ फागुन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ७१औं जन्मोत्सवको अवसरमा उनका दृष्टान्त, भनाइ र विचार समेटिएको पुस्तक ‘समवेत दृष्टि’ सार्वजनिक गरिएको छ । बुधबार भक्तपुरमा आयोजित एक भव्य समारोहमा...

प्रधान सेनापति शर्माद्वारा श्री नं. २ बाहिनी अड्डाको निरीक्षण भ्रमण

काठमाडौं, १३ फागुन । प्रधान सेनापति प्रभुराम शर्माले हिजो बिहीबार सुनसरीको इटहरीस्थित श्री नं. २ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको दौरान उनले उक्त बाहिनी अड्डाको वस्तुस्थितिलगायत फौज तैनाथीको वर्तमान अवस्थाका...

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

काठमाडौं, १३ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ । ओमानमा भएको आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोली आज शुक्रबार बेलुका स्वदेश फर्कन लागेको हो...

स्वतन्त्र पत्रकार संघ दाङले अक्षयकोष स्थापना गर्ने

दाङ, १३ फागुन । स्वतन्त्र पत्रकार संघ दाङ शाखाले एक लाख रुपैयाँ भन्दा बढी रकमको अक्षयकोष स्थापना गर्ने भएको छ । संघको हिजो बिहीबार तुलसीपुरमा बसेको नियमित बैठकले संघमा आवद्ध सदस्यलाई वार्षिकरुपमा सम्मान एवम्...

आज र भोलि मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौं, १३ फागुन । आज र भोलि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्सहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज र भोलि मेघगर्जन र चट्याङ्सहित वर्षासँगै उच्च हिमाली तथा...

राजस्व र सरकारी खर्चबीच तालमेल नमिल्दा अर्थतन्त्रमा सङ्कट आयो : उपाध्यक्ष ढकाल

काठमाडौं, १३ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र संकटमा पर्ने गरेको बताएका छन् । सरकारले राजस्व नियमित रूपमा उठाउने तर खर्च...

‘मिस ग्ल्याम वर्ल्ड २०२२’ मा प्रतिस्पर्धा गर्दै इरिना श्रेष्ठ

काठमाडौं, १३ फागुन । ‘मिस ग्ल्याम वर्ल्ड २०२२’ का लागि यस वर्ष नेपालले पनि सहभागिता जनाउने भएको छ । गत बुधबार विशाल बजारस्थित बेन्टो लाउन्ज एण्ड बारमा फेशन ईराद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत नेपालको प्रतिनिधित्व...

बस्दैनबसी स्थगित संसद्‌ बैठक आज बस्‍दै, एमसीसीमाथि सैद्धान्तिक छलफल हुने

काठमाडौं, १३ फागुन । हिजो बिहीबार दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक आज बस्‍दैछ । आज शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ । संघीय...

कांग्रेस र एमालेका शीर्ष नेताबीचको बैठक आज पनि बस्दै, हिजोको छलफल सकारात्मक

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच आज पनि छलफल हुने भएको छ । आफ्ना माग पूरा गर्न सत्तारुढ कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएपछि एमाले पनि एमसीसी पारित...

युक्रेन छाड्न नेपालीलाई राजदूतावासको सुझाव, हवाई मार्ग ब्लक भएपछि कसरी बाहिरिने ?

काठमाडौं, १३ फागुन । रसियाले युक्रेनमाथि सशस्त्र हमला शुरू गरेसँगै त्यहाँ रहेका नेपालीलाई जतिसक्दो चाँडो युक्रेन छाड्न र सुरक्षित स्थानमा जान जर्मनीस्थित नेपाली राजदूवास सुझाव दिएको छ । त्यहाँ रहेका नेपालीहरूलाई हवाईमार्गबाट तत्काल देश...

युक्रेनका १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने, यस्तो छ कारण

युक्रेन, १३ फागुन । युक्रेनले आफना देशका १८ देखि ६० वर्ष उमेरका पुरुषहरुलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । यूक्रेन सीमा रक्षक सेवाले जनाएअनुसार सबै १८ देखि ६० वर्षका पुरुषहरुलाई देश छाड्न प्रतिबन्ध लगाइएको...
1 2,987 2,988 2,989 2,990 2,991 11,459