३१ आश्विन २०८३, शनिबार

विश्व अटिजम सचेतना दिवसको अवसरमा हेटौंडामा दीप प्रज्वलन

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २० चैत । विश्व अटिजम सचेतना दिवसको अवसरमा हेटौंडामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

सेन्टर फर अटिजम मकवानपुरको आयोजनामा हेटौंडामा दीप प्रज्वलन भएको हो ।

अटिजमको विषयमा सचेतना जगाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको सेन्टर फर अटिजम मकवानपुरका शेखर थपलियाले बताउनुभयो ।

कार्यक्रममा हेटौंडा-४ का वडाध्यक्ष नवीन सिग्देल, डाक्टर हरि खड्कालगायतको उपस्थिति रहेको थियो ।