
काठमाडौं, २० चैत । नेकपा (माओवादी) का तत्कालीन कमान्डर कालीबहादुर खाम पक्राउ पर्नुभएको छ ।
उहाँ व्यापारीको हत्याको अभियोगमा पक्राउ पर्नुभएको हो । उहाँलाई काठमाडौंको ठमेल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उहाँ रामेछापका रामहरि श्रेष्ठको हत्या अभियोगमा १५ वर्षदेखि फरार रहँदै आउनुभएको थियो । उहाँविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।








प्रतिक्रिया