शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

खेलकुद

आईपीएल : लखनउमाथि दिल्लीको शानदार जित

काठमाडौं, १ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो । लखनउले दिएको १६८ रनको लक्ष्य...

मलेसियालाई हराउँदै एसीसी प्रिमियर लिगमा नेपालको विजयी सुरुवात

काठमाडौं, ३० चैत । ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले विजयी सुरुवात गरेको छ ।नेपाललले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै विजयी सुरूवात गरेको हो । मलेसियाले दिएको १४४ रनको लक्ष्य पछाएको नेपालले...

एसीसी प्रिमियर कप आजदेखि, नेपाल र मलेसिया भिड्दै

काठमाडौं, ३० चैत । ओमानमा आजदेखि एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता हुँदै छ । प्रतियोगिताका लागि नेपालले भारतको गुजरातमा अभ्यास गरेर ओमान पुगेको हो । टी २० फर्म्याटमा हुने प्रतियोगिता अन्तर्गत आज नेपाली समय...

अल हिलालले जित्यो साउदी सुपर कपको उपाधि

काठमाडौं, ३० चैत । अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा अल हिलालले अल इत्तिहादलाई ४-१ गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो । अल हिलालको...

बैंगलुरुमाथि मुम्बईको सहज जित

काठमाडौं, ३० चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा मुम्बईले बैंगलुरुलाई ७ विकेटले पराजित गरेको हो । बैंगलुरुले दिएको १९७ रनको लक्ष्य पछाएको...

बैशाख ४ देखि राष्ट्रपति रनिङ सिल्ड, खर्च एक करोड ५० हजार

काठमाडौं, २९ चैत । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४औं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आगामी बैशाख ४ गतेदेखि सञ्चालन हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै बैशाख ४...

पिएसजीमाथि बार्सिलोनाको शानदार जित

काठमाडौं, २९ चैत । युइएफए च्याम्पिन्यस लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई पहिलो लेगमा ३–२ गोल अन्तरले पराजित...

आईपीएल : राजस्थानको अपराजित यात्रालाई टाइटन्सले तोड्यो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सको पाँचौं खेलमा आएर अपराजित यात्रामा पूर्ण विराम लागेको छ । बुधबार राति गुजरात टाइटन्ससँग ३ विकेटले पराजित भएपछि राजस्थानको अपराजित यात्रामा पूर्ण विराम लागेको हो...

अन्तर प्रदेश राष्ट्रिय खेलकुद : कोशी फाइनलमा

हेटौंडा, २८ चैत । कोशी प्रदेश हेटौंडामा जारी अन्तर प्रदेश राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा भएको तेस्रो दिनको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई...

रियल मड्रिड र म्यानचेस्टर सिटीबीच रोमाञ्चक बराबरी

काठमाडौं, २८ चैत । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । मंगलबार राति मड्रिडको मैदानमा भएको खेलमा दुवै टिमले तीन तीन गोलको रोमाञ्चक बराबरी खेलेका हुन्...

आईपीएलमा सनराइजर्स हैदरावादको रोमाञ्चक जित

काठमाडौं, २८ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले २ रनको रोमाञ्चक जित दर्ता गरेको छ । मुल्लानपुरको नयाँ क्रिकेट स्टेडियममा घरेलु टोली पञ्जाब (पञ्जाब किंग्स)का कप्तान शिखर धवनले टस जितेर पहिले बलिङ...

सन्यास तोडेका आमिर र वासिम पाकिस्तानी टी-२० टिममा सामेल

काठमाडौं, २८ चैत । पाकिस्तानले सन्यास तोडेका बायाँ हाते फास्ट बलर मोहम्मद आमिर र इमाद वासिमलाई टी-२० टिममा सामेल गरेको छ । पाकिस्तानले घरेलु मैदानमा न्यूजील्याण्डविरुद्ध १८ अप्रिल देखि २७ अप्रिल सम्म खेल्ने ५...
1 5 6 7 8 9 582