बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

खेलकुद

ओलम्पिक कमिटी अध्यक्षमा श्रेष्ठ ७ मतान्तरले विजयी

काठमाडौं, २८ भदौ । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ ७ मतान्तरले विजयी भएका छन् । प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले १० मत ल्याउँदा जीवनरामको १७ आएको थियो । उक्त कमिटीमा २७ मत थिए । यसअघि...

नेपाल ओलम्पिक कमिटीमा जीवनराम कि उमेशलाल ? मतदान सकियो

काठमाडौं, २८ भदौ । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि शनिबार बिहानदेखि मतदान सकिएको छ । सातदोबाटोमा रहेको कार्यालय परिसरमा निर्धारित समय भन्दा डेढ घन्टा ढिलो मतदान सुरु भएको हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी...

रहीम स्ट्रर्लिङ्ग उत्कृष्ट खेलाडीः प्रशिक्षक गार्डिवला

लण्डन, २८ भदाै । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलाका अनुसार रहीम स्ट्रर्लिङ्गमा विश्व फुटबलका दुई सर्वोत्कृष्ट खेलाडी लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको स्तरमा पुग्ने क्षमता र सम्भावना रहेको बताएका छन् । स्ट्रर्लिङ्गले आफ्नो क्षमतालाई...

गंगाराम राष्ट्रिय खेलकुद परिषदका उत्कृष्ट कर्मचारी

काठमाडौं, २७ भदाै । राष्ट्रिय खेलकुद परिषदले १३औँ साग गेम करातेका नेशनल कोच गंगारम महर्जनलाई उत्कृष्ट कर्मचारी घोषित गरेको छ । परिषदको ५६औँ वार्षिकोत्सवको सम्मान तथा पुरुस्कार वितरण समारोहमा महर्जनलाई उत्कृष्ट कर्मचारी घोषणा गर्दै...

नेइमार बार्सिलोना फर्किए मेस्सी खुशी हुने

लण्डन, २७ भदाै । स्टार खेलाडी लियोनल मेस्सीले नेइमार बार्सिलोना फर्किए आफूलाई अति नै खुशी लाग्ने बताएका छन् । नेइमार पुनः बार्सिलोना आएमा आफूहरुले क्लबको उद्देश्यहरु पूरा गर्ने सम्भावना थप बलियो हुने मेस्सीले बताएका...

पूर्वखेलाडीहरूद्वारा १३औँ सागका करातेका खेलाडीहरूलाई टिसर्ट प्रदान

ललितपुर, २६ भदाै । किक बक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन तथा ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जन र करातेका पूर्व राष्ट्रिय खेलाडी उमेश महर्जनले साग गेमका लागि प्रशिक्षण लिइरहेका करातेका खेलाडीलाई टिसर्ट वितरण गरेका...

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकले पोर्चुगलकाे सानदार जित

लण्डन, २५ भदाै । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले युरो कप छनोटमा लिथुवानियालाई पाँच एकको भारी अन्तरले हरायो । मंगलबार राति भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोले चार गोल गरे । प्रतियोगितामा पोर्चुगलको यो लगातार...

चाइनिज ताइपेविरुद्ध नेपालको सानदार जीत, कुवेतसँगको हारमा मल्हम

काठमाडौं, २४ भदौ । विश्वकप फुटबलको छनौट चरणको दोस्रो खेलमा नेपालले चाइनिज ताइपेविरुद्ध गतिलो जीत निकालेको छ । जसले कुवेतसँग व्यहोरेको निमिठो हारमा मल्हम लागेको छ । मंगलबार ताइपेको घरेलु मैदानमा नेपालले २–० को...

एसिसी यु १९ एसिया कप : नेपालले युएईलाई १६० रनले हरायो

काठमाडौँ, २४ भदौ । एसिसी यु १९ एसिया कपको खेलमा नेपालले युएईलाई १६० रनले हराएको छ । २८६ रनको लक्ष्य पछ्याएको युएईले ३४.४ ओभरमा १२५ रन बनाउँदा सबै विकेट गुमाएको हो । नेपालको बलिङसामु...

युराेकप छनाैटमा क्रोएसिया र अजरबैजानले अंक बाँडे

लण्डन, २४ भदाै । विश्वकप उपविजेता क्रोएसियाले युरोकप २०२० को छनोट प्रतियोगितामा अजरबैजानसँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा विशेष गरी दोस्रो हाफमा निकै नै प्रभावशाली देखिएको अजरवैजानले युरो छनोटमा...

राफायल नाडालद्वारा युएस ओपन टेनिसको उपाधिमा कब्जा

न्युयाेर्क, २३ भदाै । राफायल नाडालले संघर्षपूर्ण खेलमा जित निकाल्दै युएस ओपन टेनिसको उपाधि जितेका छन् । नेपाली समय अनुसार सोमबार बिहान भएको फाइनलमा रुसका ड्यानिल मेडभेडेभलाई पाँच सेटको संघर्षपूर्ण खेलमा पराजित गर्दै स्पेनिस...

यूएस ओपनको फाइनलमा पराजित सेरेना विलियम्सको असाधारण खेलजीवन

काठमाडौं, २२ भदौ । सन् २०१९ को यूएस ओपन टेनिस प्रतियोगितामा सेरेना विलियम्सले एकलतर्फ आफ्नो २४औँ ग्र्यान्ड स्ल्याम उपाधि जित्न सकिनन्। फाइनलमा क्यानडाकी बियान्सा एण्ड्रेस्क्यूसँग ६-३, ७-६ ले सोझो सेटमा हारे पनि त्यसले सेरेनाको...
1 3 4 5 6 7 338