शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

खेलकुद

आईपीएल : पञ्जावमाथि राजस्थान ३ विकेटले विजयी

काठमाडौं, २ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो । पञ्जावले दिएको १४८ रनको लक्ष्य पछाएको राजस्थानले...

न्यूक्यासलसँग टोटनह्यामको लज्जास्पद हार

काठमाडौं, १ वैशाख । इङलिश प्रिमियर लिगअन्तर्गत न्यूक्यासल युनाईटेडले टोटनह्यामलाई फराकिलो अन्तरले पराजित गरेको छ । न्यूक्यासलले टोटनह्यामलाई ४-० गोल अन्तरले पराजित गरेको हो । न्यूक्यासलको जितमा अलेक्जाण्डर इसकले २ गोल गरेका थिए भने...

चौथो छक्का हानेपछि ६ छक्का हान्छु जस्तो लागेको थियो : दिपेन्द्र

काठमाडौं, १ वैशाख । एकै ओभरमा ६ छक्का प्रहार गरेका दिपेन्द्र सिंह ऐरी कतारविरुद्धको खेलको प्लेयर अफ द म्याच बनेका छन् । २१ बलमा अविजित ६४ रन बनाएका दिपेन्द्रले यस खेलमा २ विकेट समेत...

टी–२० विश्वकपको जर्सी अमेरिकामा बिक्री सुरु

काठमाडौं, १ वैशाख । अमेरिका र वेष्टइन्डिजमा संयुक्त रुपमा हुने आइसिसी टी–२० विश्वकपका लागि नेपाल क्रिकेट संघले केही दिन अगाडी जर्सी सार्वजनिक गरेको थियो । जुनको १ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपाली क्रिकेट...

नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित

काठमाडौं, १ वैशाख । एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । नेपालले दिएको २११...

दिपेन्द्रले हाने एकै ओभरमा ६ छक्का

काठमाडौं, १ वैशाख । दिपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । एसीसी प्रिमियर कपअन्तर्गतको कतारविरुद्ध आक्रामक ब्याटिङ गर्दै दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् । दिपेन्द्रले...

नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

काठमाडौं, १ वैशाख । नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कपअन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको हो । नेपालका लागि...

कतारविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं, १ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ । यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने...

एसीसी प्रिमियर कप : युएईको लगातार दोस्रो जित

काठमाडौं, १ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गत युएईले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा युएईले बहराइनलाई ३७ रनले पराजित गरेको हो ।  युएईले दिएको २३७ रनको लक्ष्य पछाएको बहराइनले २०...

कप्तान रोहित पौडेलको टी-२० मा १ हजार रन पूरा

काठमाडौं, १ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टी-२० क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । रोहितले एसीसी प्रिमियर कपअन्तर्गत मलेसियाविरुद्धको खेलमा २८ रन बनाएका थिए । उनले यस खेलमा...

एसीसी प्रिमियर कप : नेपाल र कतार भिड्दै

काठमाडौं, १ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ । ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ४ः१५ बजेदेखि सुरु हुने छ । नेपालले...

आईपीएल : लखनउमाथि दिल्लीको शानदार जित

काठमाडौं, १ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो । लखनउले दिएको १६८ रनको लक्ष्य...
1 4 5 6 7 8 582