२३ कार्तिक २०८३, सोमबार

चितवन काठमाण्डुसँग पराजित, काठमाण्डु उक्लियो शीर्ष स्थानमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजलाई पराजित गर्दै काठमाण्डु गोर्खाज अंकतालिकाको पहिलो स्थानमा उक्लिएको छ।

चितवनमाथि प्राप्त जितसँगै काठमाण्डुले प्रतियोगितामा आफ्नो स्थिति थप मजबुत बनाएको छ।