सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

एमाले नेत्री प्रधानको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले नेपाल कम्युनिस्ट आन्दोलनकी नेत्री एवम् वरिष्ठ राजनीतिज्ञ सहाना प्रधानको शीघ्र एवम् पूर्ण स्वास्थ्यलाभको कामना गर्दै खर्च सरकारले व्यहोर्ने जनाएका छन् । प्रधानमन्त्री कोइरालाको विशेष निर्देशनमा सरकारका निमित्त...

हचुवाका नियुक्ति बदर गर्न निर्देशन

काठमाडौं, २६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवधि दुई महिना पनि नरहेको अवस्थामा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न जिल्लाका विभिन्न आयोजनामा रकमान्तर गरिनु जायज नभएको जनाएको...

दुर्घटनामा एकको मृत्यु, अठार घाइते

भद्रपुर, २६ जेठ । तीन वटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यस घटनामा एउटै यात्रुबसका १७ यात्रुसहित १८ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको लखनपुर–१ पाडाजुँगी नजिक...

नेविसंघले अब कांग्रेसबिरुद्ध आन्दोलन गर्ने

काठमाडौं, २६ जेठ । विद्यार्थी नेताहरुले नेपाल विद्यार्थी संघको महाधिवेशन यथाशीघ्र गर्न कांग्रेससँग माग गरेका छन् । नेविसंघका नेताहरुले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर महाधिवेशन छिटो गर्न माग गरेका हुन् । जेठ २९, ३०...

होल सञ्चालकका हत्या आरोपी पक्राउ

काठमाडौं, २६ जेठ । सोलुखुम्बुको चौरीखर्क गाविस वडा नम्बर ५, थाक्दिनका होटल सञ्चालकको हत्या गरी फरार तीन जना अभियुक्तलाई केन्द्रीय अनुन्धान ब्यूरो (सीआइबी) ले पक्राउ गरेको छ । उनीहरुले गत माघ १९ गते राति...

सडक अबरोध गर्ने विद्यार्थी माथि लाठी चार्ज

काठमडौं, २६ जेठ । राजधानीमा विभिन्न माग राखेर सडकमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । माइक्रोबायोलोजीमा अध्ययतरत विद्यार्थीले मेडिकल लाइसेन्स पाउनुपर्ने भन्दै सडक अबरोध गरेर प्रदर्शन गरे पछि प्रहरीले हस्तक्षेप गरेको हो...

माधव नेपाल कहिल्यै उठ्न नसक्ने गरी हार्नुपर्छ: वामदेव गौतम

काठमाडौं, २६ जेठ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल कहिल्यै नउठ्ने गरी लज्जास्पद हार्नुपर्ने बताउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको उम्मेदवारी घोषणा सभालाई...

नेकपा एमालेका अध्यक्षमा केपी ओलीको उम्मेदवारी घोषणा सभाको LIVE

नेकपा एमालेका अध्यक्षमा केपी ओलीको उम्मेदवारी घोषणा सभाको LIVE...

माधव भन्छन्, ‘गिरिजाप्रसाद र प्रचण्डलाई मैले मिलाएको हुँ’

काठमाडौं, २६ जेठ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले शान्ति प्रकृयामा आफूले निर्वाह गरेको भूमिकालाई प्रचण्डले चिन्न नसकेको दुखेसो पोखेका छन् । बुद्धनगरमा आज आयोजित कार्यक्रममा नेता नेपालले विद्रोही शक्तिलाई शान्ति प्रकृयामा ल्याउन आफूले...

माओवादीका मागप्रति ठूला दल सकारात्मक

काठमाडौं, २६ जेठ । संविधानसभा बहिस्कार गर्दै आएको नेकपा–माओवादी र प्रमुख तीन दलबीच संविधान लेखनमा सहकार्य गर्ने सहमति भएको छ । सत्तारुढ दलसँग बार्तामा बस्न पटक पटक अस्वीकार गर्दै आएको नेकपा–माओवादी र कांग्रेस, एमाले...

कर्णाली नदीमा बेपत्ता दुई चिकित्सक मृत फेला

धनगढी, २६ जेठ । कैलालीको चिसापानीस्थित कर्णाली नदीमा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ । नेपालगन्ज मेडिकल कलेजमा एमबिबिएस अन्ययनरत यी युवकहरू घुम्ने क्रममा चिसापानी आइपुगेका थिए । कर्णाली नदीमा नुहाउने...

पोखराबाट काठमाडौं आउँदै गरेको बस ट्रकसँग ठोक्कियो, २८ घाइते, तीनको अवस्था गम्भीर

चितवन, २६ जेठ । मुग्लिन मलेखु सडकखण्डअन्तर्गत चितवनको दारेचोक चुम्लिङटारमा आज बिहान बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा २८ यात्रु घाइते भएका छन् । तीन यात्रुको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको...
1 11,293 11,294 11,295 11,296 11,297 11,394