१९ कार्तिक २०८३, बिहिबार

अनलाइन पत्रकारमा सत्याल विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । अनलाइन पत्रकार सङ्घका अध्यक्षमा ‘क्लिकमान्डु डट कम’का शिव सत्याल ६२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अरुण बरालले २४ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा चन्द्र काफ्ले, सचिवमा केशव पाठक र कोषाध्यक्ष डिल्ली सापकोटा विजयी भएका छन् ।

केन्द्रीय पार्षदमा भने पुष्प दुलाल, केपी ढुङ्गाना, अजयबाबु शिवाकोटी, रामप्रसाद दाहाल, कुबेर चालिसे, प्रवेश सुवेदी, माधव चौलागाईं, प्रकाश ढुङ्गाना र दिनेश बस्नेत निर्वाचित भएका छन् । रासस