बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

समाचार

भूगोल र अन्यका ५१ जना अध्यक्ष ओलीका पक्षमा

काठमाडौं, १८ असार । नेकपा एमालेको महाधिवेशन  उद्घाटन हुने अघिल्लो दिन एमाले संसदीय दलका नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुबै समूहले आ–आफ्नो पकड बलियो भएको देखाउँन छुट्टाछुट्टै भेला गरेका छन् ।...

सिंहदरबारको ग्‍यालरी बैठक अब संग्रहालय बन्‍ने

काठमाडौं, १८ असार । २००४ सालको वैधानिक कानुनपछि भारदारीसभा र राष्ट्रियसभाको बैठक बसेको सिंहदरबारस्थित ग्यालरी बैठकलाई सरकारले ुसंसद् संग्रहालयु बनाउने भएको छ। उक्त ग्यालरी बैठकमा राष्ट्रिय पञ्‍चायत र बहुदल आएपछि प्रतिनिधिसभाको बैठक बसेको थियो।...

पाँच करोडका लागि कांग्रेसको दबाब

काठमाडौं, १८ असार । कांग्रेसका सभासद्ले प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयाँ विनियोजन गर्न चर्को दबाब दिएका छन्। मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति र सभासद्हरूको संयुक्त बैठकमा अधिकांश सभासद्ले सबै जिल्लामा समानुपातिक विकास अघि...

काठमाडौको सचिवालय दिल्‍लीमा सार्ने अभिव्यक्तिले सार्क कूटनीतिमा तरंग

काठमाडौं, १८ असार । भारतीय गृहराज्यमन्त्री किरण रिजिजुले नेपालमा रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सचिवालय दिल्लीमा बन्दै गरेको बताएपछि नेपालस्थित यस क्षेत्रका कूटनीतिक निकाय आश्‍चर्यमा परेका छन्। रिजिजुलाई उद्‌धृत गर्दै टाइम्स...

कांग्रेस सभासदद्वारा आफ्नै मन्त्रीहरुको आलोचना

काठमाडौं, १८ असार । नेपाली कांग्रेसका सभासदले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीमा राणाकालीन सोच र पञ्चायतको धङधङी रहेको भन्दै तीव्र आलोचना गरेका छन्। उनीहरूले मन्त्रीको कार्यशैली परिर्वतन नभए सरकारबाट फिर्ता बोलाउने समेत चेतावनी दिँदै...

मन्त्रीले सिकाए राजदूतलाई मर्यादा

काठमाडौं, १८ असार । भारतीय दूतावासले एक साताअघि भारतीय राजदूत रणजित रेलाई भेट्न सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग ठाडो प्रस्ताव राख्यो। मन्त्री पण्डितले भने त्यसलाई अस्वीकार गरे। त्यसपछि राजदूत रेले परराष्ट्र मन्त्रालयसँग अनुमति मागे...

एमालेलाई रोबोटले ‘अन’ गर्ने

काठमाडौं, १८ असार । राजनीतिक दल मात्र होइन, भ्रातृ–भगिनी र वर्गीय संगठनका विभिन्न सम्मेलन, भेला र अधिवेशन आउनु महिनादिन अघि नै सहरबजारका भित्ता पोस्टर, ब्यानरले छोपिन्थे, विभिन्न नाराले पोतिन्थे। नेताहरुका तस्बिर अंकित पोस्टर र...

सिकारुले चलाएको विद्युतीय रिक्सा दुर्घटनामा तीनको मृत्यु

बुटवल, १७ असार । सिकारु व्यक्तिले चलाएको विद्युतीय रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाल्पाको सिद्धबाबामा मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबा...

अन्नपूर्ण पोष्ट दैनिकको नयाँ सम्पादकमा युवराज घिमिरे, गुणराज हटाइए

काठमाडौं, १७ असार । अन्नपूर्ण पोष्ट दैनिकको नयाँ सम्पादकमा वरिष्ठ पत्रकार युवराज घिमिरे नियुक्त हुनुभएको छ । नेपाल न्युज नेटवर्क ईन्टरनेशन (थ्रीएनआई) प्रालिले घिमिरेलाई सम्पादकका नियुक्त गरेको हो । अहिलेका सम्पादक गुणराई लुईँटेललाई भने...

यस्तो देखियो संसद्को घोचपेच…

काठमाडौँ, १७ असार । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा केही दलका शीर्ष नेताले विभिन्न पार्टीका नेताको नाम नै किटेर घोचपेच गरे । सरकारद्वारा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा राप्रपा...

काँग्रेस नेता बमको अन्तिम संस्कार

धनगढी, १७ असार । नेपाली काँँग्रेसका नेता एवम् धनगढी नगरपालिकाका पूर्व प्रमुख किशोरकुमार बमको आज स्थानीय मोहना नदीमा अन्तिम संस्कार गरिएको छ । बमको पार्थिव शरीरमा श्रद्धाञ्जलि व्यक्त गर्न मोहना नदी घाटमा काँग्रेसका नेता,...

फेसबुकले मुकुन्दे जेलमा

काठमाडौं, १७ असार । फेसुबकमा गृहमन्त्री वामदेव गौतमलाई गाली गर्दा इलाका प्रशासन कार्यालय लाहनका अधिकृत राजु साह पक्राउ परे । प्रहरीलाई गाली गर्दा सप्तरीका अब्दुल रहमान २० दिन थुनिए । फेसबुककै कारण राजधानीमा एक...
1 11,294 11,295 11,296 11,297 11,298 11,445