सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

माधव नेपाल कहिल्यै उठ्न नसक्ने गरी हार्नुपर्छ: वामदेव गौतम

काठमाडौं, २६ जेठ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल कहिल्यै नउठ्ने गरी लज्जास्पद हार्नुपर्ने बताउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको उम्मेदवारी घोषणा सभालाई...

नेकपा एमालेका अध्यक्षमा केपी ओलीको उम्मेदवारी घोषणा सभाको LIVE

नेकपा एमालेका अध्यक्षमा केपी ओलीको उम्मेदवारी घोषणा सभाको LIVE...

माधव भन्छन्, ‘गिरिजाप्रसाद र प्रचण्डलाई मैले मिलाएको हुँ’

काठमाडौं, २६ जेठ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले शान्ति प्रकृयामा आफूले निर्वाह गरेको भूमिकालाई प्रचण्डले चिन्न नसकेको दुखेसो पोखेका छन् । बुद्धनगरमा आज आयोजित कार्यक्रममा नेता नेपालले विद्रोही शक्तिलाई शान्ति प्रकृयामा ल्याउन आफूले...

माओवादीका मागप्रति ठूला दल सकारात्मक

काठमाडौं, २६ जेठ । संविधानसभा बहिस्कार गर्दै आएको नेकपा–माओवादी र प्रमुख तीन दलबीच संविधान लेखनमा सहकार्य गर्ने सहमति भएको छ । सत्तारुढ दलसँग बार्तामा बस्न पटक पटक अस्वीकार गर्दै आएको नेकपा–माओवादी र कांग्रेस, एमाले...

कर्णाली नदीमा बेपत्ता दुई चिकित्सक मृत फेला

धनगढी, २६ जेठ । कैलालीको चिसापानीस्थित कर्णाली नदीमा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ । नेपालगन्ज मेडिकल कलेजमा एमबिबिएस अन्ययनरत यी युवकहरू घुम्ने क्रममा चिसापानी आइपुगेका थिए । कर्णाली नदीमा नुहाउने...

पोखराबाट काठमाडौं आउँदै गरेको बस ट्रकसँग ठोक्कियो, २८ घाइते, तीनको अवस्था गम्भीर

चितवन, २६ जेठ । मुग्लिन मलेखु सडकखण्डअन्तर्गत चितवनको दारेचोक चुम्लिङटारमा आज बिहान बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा २८ यात्रु घाइते भएका छन् । तीन यात्रुको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको...

कञ्चनपुरमा अत्याधिक गर्मी, विद्यालय बन्द

बेलौरी (कञ्चनपुर), २६ जेठ । पश्चिम तराईका जिल्लाहरु कैलाली कञ्चनपुरमा अत्यधिक गर्मी बढ्दै गएपछि जिल्ला शिक्षा कार्यालयले पाँच दिनका लागि विद्यालय बन्द गरेको छ । सोमबारैदेखि लागू हुने गरी पाँच दिनका लागि विद्यालय बन्द...

विश्वकपको ज्वरो नेपालमा पनि, झापामा बाजी राख्ने लहर

लक्ष्मी काफ्ले  विर्तामोड, २६ जेठ । विश्वकप फुटबल सुरु हुन अब धेरै दिन मात्र बाँकी छैन । ब्राजिलमा बिहीबारबाट सुरु हुने यसपटकको फुटबल विश्वकपको उपाधि कसले उचाल्ने हो भन्नेमा अनुमान गर्न दर्शकलाई त्यति सहज...

उपत्यकामा १३ नगरपालिका घोषणा गर्ने तयारी

काठमाडौं, २६ जेठ । सरकारले काठमाडौं उपत्यकाका तीनओटै जिल्लाका गाविस मिलाएर कम्तीमा १३ नयाँ नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । आगामी आर्थिक वर्षदेखि नै ती नगरपालिका कार्यान्वयनमा ल्याउने सरकारको योजना छ । उपत्यकालाई...

तीन वर्षिय बालकको पेटभित्र २५० ग्रामको अर्को बच्चा !

काठमाडौं, २६ जेठ । सर्लाही बबरगंजका तीन वर्षीय बालक अनुरागकुमार चौधरीको पेटको ट्युमरभित्र अर्को बच्चा भेटिएको छ । जेठ १९ गते कान्ति बाल अस्पतालमा शल्यक्रिया गर्दा चार ग्रामको ट्युमरभित्र २ सय ५० ग्रामको बच्चा फेला...

ब्रिफकेस ल्याउनेको टाउको फुटाइदिन्छु :मन्त्री पण्डित

विराटनगर, २६ जेठ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी सरुवाबढुवाका लागि कोही ब्रिफकेस बोकेर मन्त्रलाय आए त्यसैले हानेर टाउको फुटाइदिने बताएका छन्। विराटनगरमा आइतबार आयोजित निजामती सेवाका समस्या, चुनौती र समाधानका उपायविषयक अन्तरसंवादमा मन्त्री...

गणेश थापाले झन्डै दुई करोडमा भोट बेचेको आरोप

काठमाडौं, २६ जेठ । एसियाली फुटबल महासंघ एएफसी का विवादित पूर्वअध्यक्ष मोहमद विन हमामले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई एक लाख १५ हजार पाउन्ड दिएको अर्को आरोप लागेको छ। कतारलाई...
1 11,292 11,293 11,294 11,295 11,296 11,392