बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

समाचार

शिक्षक नेताकै स्कुल ‘निल’

काठमाडौं, ११ असार । शिक्षकहरू कक्षाकोठामा भन्दा राजनीतिक मञ्चमा व्यस्त हुने गरेको र विद्यालय दलको शक्ति परीक्षण गर्ने थलो बन्दै गएको भन्ने अभिभावकको गुनासोलाई एसएलसी नतिजाले छर्लंग पारेको छ। यसपालिको एसएलसी परीक्षाको नतिजाले शिक्षक...

नौ प्रहरीका भरमा दुई नाका

बझाङ, ११ असार । हुम्लासित जोडिएको राइढुंगी तथा तिब्बतसित जोडिएको उरै भन्ज्याङबाट बाह्रैमास वन्यजन्तु र तिनका अंग तस्करी हुने गरे पनि प्रहरी र वन कार्यालयको उपस्थिति नाम मात्रको छ। राइढुंगीमा हुम्लाका व्यापारीले तस्करलाई सघाउँछन्।...

लिबिया जेलबाट छुटेर घर फिरे

काठमाडौ, ११ असार । वैदेशिक रोजगारीका लागि प्रतिबन्ध लगाइएको उत्तर अफ्रिकी मुलुक लिबिया पुगेर जेल परेका ३ नेपाली श्रमिक आप्रवासन सहयोग संगठन (आइओएम)को सहयोगमा घर फिरेका छन् । धादिङ घर भएका प्रितिमान तामाङ, मीनबहादुर तामाङ...

राजधानीमा समेत डेगू देखियो

काठमाडौं, ११ असार । करिव ६ महिनादेखी राजधानीबाहिर नगएका तिन जना व्यक्तिमा प्रयोगशाला प्रमाणित लामखुट्टे जन्य भाइरल संक्रमण डेगू देखिएको छ । एडिस एजेप्टाई नाउ गरेको पोथी लामखुट्टेले टोकेको तिनदेखी १४ दिनसम्ममा डेगूको लक्षण...

१० नमुना सहर बसाउन बजेटमा महत्वाकांक्षी कार्यक्रम आउने

काठमाडौं, ११ असार । सरकारले आगामी वर्षको बजेटमा पहाडैपहाड भएर देशको पूर्व-पश्चिम जोड्ने मध्यपहाडी लोकमार्गमा १० वटा व्यवस्थित र योजनावद्ध नयाँ सहर विकास गर्न महत्वाकांक्षी कार्यक्रम घोषणा गर्ने भएको छ । प्रत्येकमा कम्तीमा १र१...

फेसबुकमा टिप्पणी गर्‍यो कि जेल ?

काठमाडौं, ११ असार । सप्तरीमा सुध्रँदो सुरक्षा शीर्षकमा अखबारमा प्रकाशित समाचार फेसबुकमा पोस्ट भएपछि त्यसमा टिप्पणी गर्दा सप्तरी पोर्ताहका अब्दुल रहमान २० दिन थुनामा परे । उनको टिप्पणी थियो, ‘के सुध्रिनु आफ्नै चोरिएको बाइक फिर्ता पाउन...

एमाले नेतृ प्रधान अझै बेहोस

काठमाडौं, ११ असार । एमाले नेतृ सहाना प्रधान २० दिनदेखि बेहोस अवस्थामा छिन् । उनको बल्खुस्थित बयोदा अस्पतालमा उपचार भइरहेको छ । २० दिनअघि फोक्सोमा निमोनिया र मस्तिष्कघातका कारण बेहोस भएकी उनको अझै होस...

नेपालीलाई सकुशल घर फर्काउन सरकारले इराकमा विशेष प्रतिनिधि खटायो

काठमाडौं, १० असार । परराष्ट्र मन्त्रालयले मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनालीलाई ‘इराकमा बस्ने नेपालीको कल्याणका लागि परराष्ट्रमन्त्रीका विशेष प्रतिनिधि’मा नियुक्त गरेको छ । इराकमा विकसित गम्भीर अवस्थालाई ध्यानमा राख्दै उद्धारलाई तदारुकता र बढी समन्वयात्मक तरिकाबाट अघि बढाई...

एमाले केन्द्रीय विभागबाट को-को छानिए प्रतिनिधि ?

काठमाडौँ, १० असार । नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनका लागि मंगलबार काठमाडौँ उपत्यका भूगोलका जिल्ला कमिटी, केन्द्रीय विभाग र विभिन्न भातृ संस्थाबाट प्रतिनिधि चयन प्रक्रिया सुरु भएको छ । भूगोलका कमिटीमा भएको निर्वाचनको परिणाम आइसकेको...

यसकारण हार्‍यो काठमाडौंमा एमाले

काठमाडौं, १० असार । आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसले आफ्ना दुई क्षेत्र मात्र जोगाएन, एमालेको हातबाट लालकिल्लाका रुपमा रहदै आएको काठमाडौं क्षेत्र नं २ पनि पहिलोपटक खोसी छाड्यो । यसबाट कांग्रेसजनमा उत्साह थपिएको छ, त्यसमा...

गैँडाको खागसहित चार जना प्रहरी फन्दामा

हेटौँडा, १० असार । केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँ र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले मंगलवार बिहान हेटौँडा नगरपालिका वडा नं २ स्थित न्यू लोकप्रिय होटलबाट दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको एउटा खागसहित चार जनालाई पक्राउ...

को आउँदैछ रमेश खरेलको सट्टा ?

काठमाडौं, १० असार । आइतबार उपनिर्वाचन सकिएसँगै प्रशासन तथा प्रहरीमा सरुवा बढुवाको तयारी सुरु भएको छ । निर्वाचन आचारसंहिताकै कारण काठमाडौं प्रहरी प्रमुखको सरुवा समेत निर्वाचन आयोगले रोकेको थियो । चुनाव सकिएसँगै प्रहरीमा सरुवाको...
1 11,291 11,292 11,293 11,294 11,295 11,426