शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

समाचार

राप्रपा फुटको संघारमा

काठमाडौं, २६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि विभाजनको संघारमा पुगेको छ। असन्तुष्ट समूहले नेता लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष बनाउनुपर्ने अडान लिइरहेका बेला केन्द्रीय समितिको बहुमतले पशुपतिशमशेर राणालाई अध्यक्ष चयन गरेपछि पार्टी विभाजन हुने अवस्थामा...

आमाको हातैबाट खोसेर बालक अपहरण

काठमाडौं, २६ जेठ । आइतबार । दिउँसो ३ बजे। पिंकी बजाज आफ्नो पाँच वर्षीय छोरा स्कुलबाट फर्कने बाटो हेर्दै थिइन्। भाटभटेनीको मिल्सबेरी स्कुलको गाडी धापासी–८ स्थित उनको घर इन्द्रपुरी आवासको गेटैमा रोकियो। बालक गाडीबाट...

एमाओवादीमा तीन धार

काठमाडौं, २६ जेठ । संविधानसभाको तेस्रो ठूलो दल एकीकृत नेकपा माओवादीभित्रको कलह र विवाद समाधान हुन नसक्दा आन्तरिक रूपमा तीनवटा धार सक्रिय भएका छन्। विराटनगर राष्ट्रिय सम्मेलनबाट चुलिएको विवाद ‘निषेध र विरोध’को राजनीतिमा परिणत...

साहनाको स्वास्थ्यमा सुधार भएन

काठमाडौं, २६ जेठ । एमाले नेतृ साहना प्रधानको स्वास्थ्य अवस्था स्थिर छ । उनको फोक्सोमा भएको निमोनियाको संक्रमणमा थोरै सुधार भए पनि मष्तिस्कघात र अन्य शारीरिक अवस्था भने उस्तै छ । बिहीबार रातिदेखि श्वासप्रश्वासमा...

खन्ना गार्मेन्टमा दाहाल भट्टराईको तर्कवितर्क

काठमाडौं, २६ जेठ । शान्ति प्रक्रियापछि अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीच बिवादको सुरु भएको ललितपुर बालकुमारीको खन्ना गार्मेन्टमा आइतबार दुई नेता आआफ्नो तर्क गरे । विराटनगर राष्ट्रिय सम्मेलनपछि चर्किएको बिवादबीच सुरु भएको...

स्थानीय निकायतिर अख्तियार

काठमाडौं, २६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय निकायबारे छानबिनका लागि विशेष टोली गठन गरेको छ । सबैभन्दा बढी उजुरी परेका जिविस, नगरपालिका र गाविसमा हुने भ्रष्टाचार छानबिनका लागि आयोगले प्रहरी वरिष्ठ उपरीक्षकको...

विज्ञापनमाथिको हदबन्दी तत्कालका लागि फुकुवा

काठमाडौं, २६ जेठ । सरकारले विज्ञापनमाथि लगाएको हदबन्दी विरुद्ध पानट पुनरावेदन अदालतले आइतबार अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलाशले बाबुराम भट्टराई सरकारले निजी विद्यालयहरुले गर्ने विज्ञापनमा लगाएको हदबन्दी लगाउने गरी...

के घोषणा गर्दैछन् ओलीले सोमबार ? अमृत बोहोरासँग आक्रोश किन ?

काठमाडौं, २५ जेठ । आसन्न नवौं महाधिवेशनलाई लिएर नेकपा एमाले संसदीय दलका नेता केपी ओली पक्षले सोमवार राजधानीको भृकुटीमण्डपमा बृहत भेला गर्दैछ । नेता ओली लामो समयको स्वास्थ्योपचारवाट फर्केपछि सोमबार पहिलोपटक कार्यकर्ताबीच प्रस्तुत हुन...

एमआरपी पासपोर्ट लिन सजिलो बनाउँछौं: परराष्ट्रमन्त्री

काठमाडौं, २५ जेठ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले परराष्ट्रसम्बन्धी नीति निर्माण तथा कार्य सम्पादन गर्दा सभासद्ले दिनुभएको सुझावको सरकारले कदर गर्ने बताउनु भएको छ । यवस्थापिका–संसद् अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आइतबारको बैठकमा उहाँले नेपालको...

काँग्रेस महाधिवेशन सर्छ: देउवा

डडेल्धुरा, २५ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले काँग्रेसको १३औँ राष्ट्रिय महाधिवेशन समयमै हुन नसक्ने बताउनुभएकोे छ । गृह जिल्ला डडेल्धुरा आइपुग्नुभएका नेता देउवाले आइतबार प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा आगामी भदौमा...

विवादबीच सकियो प्रेस युनियन भक्तपुरको अधिवेशन

भक्तपुर, २५ जेठ । विवाद नै विवादबीच नेपाल प्रेस युनियन भक्तपुरको एक पक्षले शाखाको पाँचाँै जिल्ला अधिवेशन गरी जगतकृष्ण प्रजापतिलाई अध्यक्षमा चयन गरेको छ । अध्यक्ष चयनपछि आफू, पूर्वअध्यक्ष केदार खड्कासहित आज बसेको बैठकले...

को-को नेता आउँदैन् फोरम गणतान्त्रिकमा ?

गोलबजार (सिरहा), २५ जेठ । मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)ले विभिन्न मधेसवादी नेताहरुसँग छलफल गरी पार्टीमा प्रवेश गराउने वातावरण बनाउने निर्णय गरेको छ । सिरहाको लहानमा बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।...
1 11,289 11,290 11,291 11,292 11,293 11,388