बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

समाचार

कोइरालाको स्वास्थ्यलाई लिएर काँग्रेसमा चिन्ता

काठमाडोँ, १२ असार । नेपाली काँग्रेसको पदाधिकारी बैठकले अमेरिकामा स्वास्थोपचारमा रहनुभएका पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यलाभको कामना गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री कोइराला र उहाँका...

यातना दिनेलाई अपराधी घोषणा गर: इन्सेक

काठमाडौँ, १२ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र( इन्सेक)लेयातना दिने कार्यमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन, यातना दिने कार्यलाई अपराध घोषणा गर्न तथा पीडितलाई क्षतिपूर्तिको व्यवस्था हुने कानुन यथाशीघ्र तर्जुमा गरी प्रभावकारी कार्यान्वयन...

एमाले बैठकमा माधव र ओली समूहबीच भनाभन र चर्काचर्की

काठमाडौं, १२ असार । नेकपा एमालेको नवौं महाधिवेशन मुल व्यवस्थापन सचिवालयको बैठकमा भनाभन र चर्काचर्की भएको छ । पार्टी अध्यक्ष झलनाथ खनाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समेतको उपस्थितिमा सचिवालयका संयोजक इश्वर पोखरेलको संयोजकत्वमा...

सर्वसम्मत वा निर्वाचन भएपनि ओली नै अध्यक्ष: एमाले सचिव पौडेल

काठमाडौ, १२ असार । नेकपा एमालेका सचिव विष्णु पौडेलले सर्वसम्मति वा निर्वाचन भएपनि अबको पार्टी अध्यक्ष केपी ओली नै हुने दाबी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षत्कारमा उहाँले ओली पक्षधर...

‘प्रधानमन्त्रीको फोक्सोमा क्यान्सर भएको पुष्टि’

काठमाडौं, १२ असार । अमेरिकामा उपचार गराइरहेका प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा क्यान्सर भएको पुष्टि भएको छ । दुई पटक लगातार परीक्षण गरिसकेपछि चिकित्सकले फोक्सोमा देखिएको दागलाई शुरुको फेजमा साधारण क्यान्सर रहेकोले रेडियशन उपचार पद्धतिबाट...

साउने सोमबार पारेर नेपाल आउँदै मोदी

काठमाडौ, १२ असार । नेपालका लागि भारतीय राजदूत रञ्जित रे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको चाँजो पाँजो मिलाएर काठमाडौं फर्किएका छन् । झण्डै एक सात अघि नयाँ दिल्ली पुगेका...

चमेलिया नदीमा बेपत्ता इन्जिनियरहरूको शव फेला पर्‍यो

बैतडी, १२ असार । बुधबार सडकबाट चमेलिया नदीमा गाडी खसेर बेपत्ता भएका हेलो नेपाल मोबाइल कम्पनीका दुई इन्जिनियरको शव फेला परेको छ । बैतडीको सित्तडमा दुर्घटना भएर चमेलियामा खसेको गाडीमा सवार इन्जिनियर अतुल केसी र शैलेन्द्र...

एमाले महाधिवेशन: ९८ प्रतिशत प्रतिनिधि छनोट सकियो

काठमाडौँ, १२ असार । नेकपा एमालेको आगामी नवौँ महाधिवेशनका लागि करिब ९८ प्रतिशत प्रतिनिधि चयन भएको एमालेले जानकारी दिएको छ । एमाले कार्यालय सचिव पृथ्बीसुब्बा गुरुङका अनुसार, अव महोत्तरी, दाङ–१, काठमाडौं–२, बर्दिया र कैलालीका...

समूह चरणको अन्तिम खेलमा कुन–कुन देश भिड्दै छन् ?

काठमाडौँ, १२ असार । ब्राजिलमा जारी विश्वकप फुटबलको समूह चरणको अन्तिम खेल आज राती १० बजे समूह जीको खेलमा जर्मनीले अमेरिकाको तथा पोर्चुगलले घानाको सामना गर्ने भएको छ । जर्मनी र अमेरिका समान ४–४...

स्थानीय निकायको निर्वाचन जसरी पनि गर्ने मन्त्री सिंहको दाबी

काठमाडौँ, १२ असार । उपप्रधान एवं स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले जसरी भएपनि स्थानीय निकायको निर्वाचन गरेरै छाड्ने दृढता व्यक्त गर्नु भएको छ । उहाँले बिहीवार राजधानीमा महिला आत्मसुरक्षा कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउनु भएको...

अब वेभसाइट दर्ता नेपालमै हुने

काठमाडौं, १२ असार । हाल प्रयोग भइरहेको इन्टरनेटको डोमेन (डट जिओभी, डट ओआरजी आदि नाम) नाम र नम्बरको दर्ता व्यवस्थापन अब आइक्यान (इन्टरनेट कर्पाेरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स) संस्थाले गर्ने भएको छ ।...

भदौसम्ममा संविधानमा सहमति जुट्छ: डा. भट्टराई

काठमाडौँ, १२ असार । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा नयाँ संविधानको मस्यौदा तयार गर्ने सिलसिलामा सहमति जुटाउने प्रयोजनका लागि असहमतिका सबै बुँदा प्राप्त भएका छन् । समितिका अनुसार असहमतिका ३०० बुँदा रहेका छन् ।...
1 11,287 11,288 11,289 11,290 11,291 11,426