बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

समाचार

सांसद कोषको ६ करोड बिलभरपाईबिनै खर्च

काठमाडौं, १२ असार । सभासद्हरूले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत वार्षिक ६ करोड रुपैयाँ एेनको प्रावधानविपरीत बिलभरपाईबिनै बुझ्दै आएको पाइएको छ। कार्यक्रमअन्तर्गत सभासद्ले पाउने वार्षिक १० लाख रुपैयाँमध्ये एक लाख प्रशासनिक खर्चका नाममा आफ्नो निर्वाचन...

संसदको आकार घटाउन दलहरु लचक

काठमाडौं, १२ असार । नयाँ संविधानमा केन्द्र र प्रदेश दुबै तहमा ब्यवस्थापिकाको आकार सानो बनाउन अधिकाश सभासद्को सहमति देखिएको छ । ब्यवस्थापकीय अंगको स्वरुपबारे संविधानसभामा भएको छलफलमा सहभागि सभासद्हरुले केन्द्रमा दुई सदनात्मक र प्रदेशमा...

इराकका कम्पनीले नेपालीलाई फर्कन दिएनन्

दोहा (कतार), १२ असार । इराकबाट फर्कन इच्छुक नेपालीलाई कम्पनीले अनुमति दिएका छैनन् । ‘अवस्था सुरक्षित’ रहेको भन्दै नियमित काममै लगाइरहेका छन् । धेरैजसो कम्पनीले सुरक्षा स्थितिबारे कामदारलाई ब्रिफिङ गर्ने गरेका छन् । असहज परिस्थिति...

नाइजेरियासँगको खेलमा मेस्सी नायक बनेपछि… (फोटो फिचरसहित)

काठमाडौं, १२ असार । लिओनल मेस्सीको दुई गोलको सहायताले अर्जेन्टिनाले नाइजेरियासँग जित हासिल हारेको छ । बुधबार राति भएको खेलमा लिओनल मेस्सीको दुई गोलका कारण अर्जेन्टिना विश्वकप फुटबलको समूह विजेता बन्न सफल भएको हो...

एमालेको महाधिवेशन प्रतिनिधि संख्या बढ्ने

काठमाडौंँ, ११ असार । नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको सङ्ख्या पूर्व घोषितभन्दा बढी हुने भएको छ । प्रारम्भमा करिव एक हजार ९०० प्रतिनिधि हुने अनुमान गरिएकामा पार्टीको पछिल्लो सर्कुलरअनुसार भूगोलका कमिटीमा समावेशी प्रतिनिधिका...

नेपालमा यातना घट्यो, बाँके, झापा र सुर्खेतमा सबैभन्दा बढी यातना

काठमाडौं, ११ असार । नेपालका हिरासतमा हुने यातना घटेको एक तथ्यांकले देखाएको छ । “यातना पीडितहरुका लागि अन्तराष्ट्रिय सहयोग दिवस”को पूर्वसन्ध्यामा एड्भोकेसी फोरम नेपालले बुधबार राजधानीमा सार्वजनिक गरेको तथ्यांकमा हिरासतमा हुने यातना घटेको पाइएको...

इराकमा फोहरको कन्टेनरभित्र लुकेर बस्दै नेपाली, उद्धार गर्न सरकारलाई अनुरोध

काठमाडौँ, ११ असार । नेपाल मानवअधिकार सङ्गठनले इराकी सहर टिक्रिटस्थित एक शिक्षण अस्पताल नजिक रहेको भवनको फोहर फाल्ने कन्टेनरमा लुकेर बसेका तीनजना नेपालीलाई तत्काल उद्धार गर्न सरकारसमक्ष आग्रह गरेको छ । कन्टेनरमा बसेर उद्धारको प्रतीक्षा गरिरहेका...

राप्रपा नेपालको केन्द्रीय समितिमा को-को थपिए ?

काठमाडौँ, ११ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधानबमोजिम विभिन्न जिल्लाका ३८ जनालाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुभएको छ । हालै काठमाडौँमा सम्पन्न पार्टीको प्रथम केन्द्रीय महाधिवेशनले विधान संशोधन...

प्रधानमन्त्री कोइरालाको स्वास्थ्य परीक्षण जारी

काठमाडौं, ११ असार । प्रधानमन्त्री सुशील कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा बुधबार नियमित स्वास्थ्य परीक्षण गरिएको छ । चिकित्सकको सल्लाहअनुसार उहाँ अस्पताल जानु भई थप परीक्षण गर्नुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी...

‘भूमाफिया र ठेकेदारको षडयन्त्रमा राजधानीमा नयाँ नगरपालिका’

भक्तपुर, ११ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले भूमाफिया र ठेकेदारको जंजालमा फसेर उपत्यकालाई गाविसविहीन बनाउने षडयन्त्र गरेको आरोप लगाउनुभएको छ । रफत सञ्चार क्लव भक्तपुरले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले षड्यन्त्रमा...

महाधिवेशनको संघारमा एमालेमा नेतृत्व होडबाजीः अरु दलले कसरी हेर्दैछन् ?

सूर्यचन्द्र बस्नेत/ नारायण न्यौपाने काठमाडौँ, ११ असार । मुलुकमा राजनीतिक परिवर्तन गरी लोकतन्त्र बहालीका लागि पटकपटक भएका आन्दोलनमा महत्वपूर्ण योगदान दिएको नेकपा (एमाले) नवौँ महाधिवेशनको संघारमा पुगेको छ । नेपालको कम्युनिस्ट आन्दोलनले ६ दशकभन्दा...

नेपाली महिला पर्वतारोही टोली अमेरिकी सर्वोच्च हिमालको शिखरमा

काठमाडौँ, ११ असार । नेपालका महिला पर्वतारोही टोली उत्तर अमेरिकी महादेशको सर्वोच्च हिमाल माउण्ट डेनालीको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराउन सफल भएको छ । विश्वका सातैवटा महादेशका सर्वोच्च हिमशिखर आरोहण गर्ने अभियानमा रहेको प्रथम समावेशी महिला...
1 11,288 11,289 11,290 11,291 11,292 11,425