सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

समाचार

एमाले महासचिवमा ईश्वर पोखरेल निर्वाचित, को हुन ईश्वर ?

काठमाडौं, ३१ असार । नेकपा एमालेका महासचिवमा ईश्वर पोखरेल निर्वाचित हुनुभएको छ । प्रत्यासी सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पोखरेल दोस्रोपटक महासचिवमा निर्वाचित हुनुभएको हो । यसअघि उहाँ वुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट महासचिव निर्वाचित हुनुभएको...

गुलरिया अस्पतालमा चार हजारले लिए प्रसूति सेवा

गुलरिया (बर्दिया), ३१ असार । बर्दियामा चार हजार महिलाले प्रसूति सेवा लिएका जिल्ला अस्पताल गुलरिया बर्दियाले जनाएको छ । यस आर्थिक वर्षमा, कालिका स्वास्थ्य चौकी र मोतीपुर स्वास्थ्य चौकी दुई ठाउँमा प्रसूति सेवाका लागि...

महिला केन्द्रीय सदस्यमा रामकुमारी अघि

काठमाडौँ, ३१ असार । एमालेको नवौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राम कुमारी झाक्रीले अग्रता लिनुभएको छ । मतपरिणाम यस्तो छ । राम कुमारी झाक्री ६२८, जयन्ति राइ ६२३,...

सरकारलाई कब्जियत भएको कमल थापाको टिप्पणी

काठमाडौँ, ३१ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारलाई कब्जियत भएको टिप्पणी गर्नुभएको छ । मंगलवार व्यवस्थापिका संसद्मा बजेटमाथि प्रारम्भिक छलफलमा भाग लिँदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले बजेटमा अर्थमन्त्री डा....

केन्द्रीय कमिटिमा मिश्रित परिणाम

काठमाडौँ, ३१ असार । नेकपा एमालेको नेतृत्व छनोटका लागि भएको निर्वाचनमा केन्द्रीय कमिटिमा मिश्रित परिणाम आएको छ । केन्द्रीय कमिटिमा तुलनात्मक रुपमा माधवकुमार नेपालको प्यालन अगाडि देखिएको छ । यस्तो छ केन्द्रीय कमिटिको पछिल्लो...

लाटिकोइलीको पुल तर्दा चिप्लिएका बाबुछोरी अझै वेपत्ता

सुर्खेत, ३१ असार । सुर्खेतमा असार २३ गते साँझ काठे पुलबाट खोला तर्दै गर्दा खोलामा खसेर बेपत्ता भएका बाबुछोरीको नौ दिन बितिसक्दा पत्तो लाग्न सकेको छैन । विद्यालयबाट छोरीलाई लिएर आएका खगेन्द्र आचार्य छोरीसँगै...

व्यवस्थापिका संसदमा बजेटमाथिको छलफल शुरु

काठमाडौँ , ३१ असार । आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा. रामशरण महतले पेश गरेको बजेटका सम्बन्धमा व्यवस्थापिका संसदमा मंगलवारबाट छलफल सुरु भएको छ । बजेटबारे छलफल गरियोस् भन्ने प्रस्ताव व्यवस्थापिका संसदमा प्रस्तुत गर्दै...

बस र ट्रक एकापसमा ठोकिदा ३४ घाइते, चारको अवस्था गम्भीर

नवलपरासी , ३१ असार । नवपरासीको कावासोतीमा मंगलवार विहान बस र ट्रक एकापसमा ठोकिदा चालकसहित ३४ जना घाईते भएका छन् । नारायणगढ—बुटवल सडक खण्डमा भएको दुर्घटनामा घाईते भएका मध्ये चार जनाको अवस्था गम्भीर छ...

नेपाल ओली दुबै जर्मनी बन्ने ध्यानमा, को बन्ला अर्जेन्टिना !

काठमाडौं, ३१ असार । विश्वकपको रन्को भर्खर मात्र सकिएको छ । विश्वकै ध्यान केन्द्रित भएको विश्वकपले जर्मनीको पोल्टामा उपाधी थमाउँदै चार वर्षका लागि विदा भएको छ । नेकपा एमालेको नवौँ महाधिवशेनको रन्को सकिन भने...

‘कर उठाउने, ज्यानै गुम्दा पनि क्षतिपूर्ति नदिने?’

बझाङ, ३१ असार । दार्चुला आँखा कमजोर भएपछि काँडा गाविस–७, बाझका ५२ वर्षीय असमान रोकाया अघिल्लो वर्षदेखि नै यार्सागुम्बा संकलनमा लेक उक्लन छाडे। श्रीमती र ६ छोराछोरीले टिपेर ल्याएका यार्सा बेचेरै अहिले उनको घरखर्च...

पालैपालो अग्रता

काठमाडौं, ३१ असार । एमालेमा नयाँ नेतृत्वका लागि शुक्रबार भएको मतदानको पूरै परिणाम आउन अझै एक दिन कुर्नुपर्ने भएको छ। उम्मेदवार संख्याका कारण एउटै मत गन्न २० मिनेटसम्म लाग्नाले मतगणनाको गति अत्यन्त सुस्त छ।...

विषाक्त तरकारीले बढ्दैछन् रोगी

काठमाडौं, ३१ असार । राजधानीका वीर र टिचिङ अस्पतालका इमरजेन्सीमा दिनहुँ पेट दुख्यो, बान्ता भयो, छाला चिलायो, टाउको टन्क्यो भनेर फत्रक–फत्रक पर्दै बिरामी छिर्छन्। डाक्टरले झट्ट हेर्नासाथ समस्या खुट्ट्याउँछन् र फुड प्वाइजन भएछ भन्दै...
1 11,286 11,287 11,288 11,289 11,290 11,464