सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

समाचार

अमेरिकन युवतीसँगको मस्तीले जेलको सास्ती

काठमाडौं, ३१ असार । एक अमेरिकन युवतीसँगको रोमान्सपूर्ण सम्बन्धले ठमेलका एक युवक जेल जाकिएका छन् । मदिराले मात्तिएको अवस्थामा एक अमेरिकन युवतीसँग सामूहिक रुपमा यौनसम्पर्क गरेको आरोपमा ठमेलमा स्नुकर सेन्टर चलाउँदै आएको धादिङका गुणराज...

गोकर्ण बने म्यान अफ दि इलेक्सन, यी हुन् एमालेका टप फाइभ विजेता

काठमाडौं, ३१ असार । नेकपा एमालेको महाधिवेशनमा सचिव जितेका गोकर्ण विष्ट म्यान अफ दि इलेक्सन भएका छन् । एमालेका २१५२ प्रतिनिधि मध्ये विष्टले सर्वाधिक १२०७ मत ल्याए । त्यसपछि दोस्रोमा प्रदीप ज्ञवाली (११०६) भए ।...

लोकप्रिय हुँदै एमाले सचिवमा गुल्मीका दुई नेता विजयी, जिल्लामा खुसीयाली

शिवलाल सुबेदी गुल्मी ३१ असार । नेकपा एमालेको नवौ महाधिवेसनबाट गुल्मीका दुई नेता सचिवमा बिजयी भएका छन् । गुल्मीका गोकर्ण बिष्ट र प्रदीप ज्ञवाली सचिवमा विजयी हुनुभएको हो । विष्ट वरिष्ठ नेता माधव नेपाल...

यस्तो छ ओलीलाई नेपालको बधाई

काठमाडौं, ३१ असार । अध्यक्षका प्रत्यासी माधवकुमार नेपालले नवौँ महाधिवेशनबाट नेता केपी शर्मा ओली विजयी भएपछि उहाँलाई शुभकामना दिनु भएको छ । नेता नेपालले चुनावको अन्तिम नतिजा घोषणा भएसँगै विज्ञप्ति जारी गरी उहाँलाई बधाई दिनुभएको...

एमाले पदाधिकारीले ल्याएको अन्तिम मत परिणाम

एमाले पदाधिकारीले ल्याएको अन्तिम मत परिणाम यस्तो छ: अध्यक्ष केपी ओली १००२ (विजयी) माधव नेपाल ९६३ उपाध्यक्ष भीम रावल १०८२ (विजयी) युवराज ज्ञवाली १०२६ (विजयी) अष्टलक्ष्मी शाक्य १००६ (विजयी) बामदेव गौतम १०७७ (विजयी) बिद्या भण्डारी १०९७ (विजयी) राजेन्द्र पाण्डे...

को-को ले जिते पदाधिकारीमा ? झलनाथ बाहेक केपी-माधव पदाधिकारीमा बराबरी

काठमाडौं, ३१ असार । नेकपा एमालेका नवौं महाधिवेशनबाट अध्यक्षमा केपी ओली निर्वाचित हुनुभएको छ । अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । यसैगरी, उपाध्यक्षमा उहाँकै प्यानलका वामदेव गौतम र विद्या भण्डारी निर्वाचित हुनुभएको...

नेकपा एमालेको अध्यक्षमा केपी ओली विजयी, को हुन ओली ?

काठमाडौँ, ३१ असार । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनुभएको छ ।  ओलीले अध्यक्षका अर्का प्रत्यासी माधवकुमार नेपाल भन्दा ५५ मत बढी ल्याएको बताइएको छ । ओलीले १ हजार ५७ पाउँदा नेपालले...

एमाले महासचिवमा ईश्वर पोखरेल निर्वाचित, को हुन ईश्वर ?

काठमाडौं, ३१ असार । नेकपा एमालेका महासचिवमा ईश्वर पोखरेल निर्वाचित हुनुभएको छ । प्रत्यासी सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पोखरेल दोस्रोपटक महासचिवमा निर्वाचित हुनुभएको हो । यसअघि उहाँ वुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट महासचिव निर्वाचित हुनुभएको...

गुलरिया अस्पतालमा चार हजारले लिए प्रसूति सेवा

गुलरिया (बर्दिया), ३१ असार । बर्दियामा चार हजार महिलाले प्रसूति सेवा लिएका जिल्ला अस्पताल गुलरिया बर्दियाले जनाएको छ । यस आर्थिक वर्षमा, कालिका स्वास्थ्य चौकी र मोतीपुर स्वास्थ्य चौकी दुई ठाउँमा प्रसूति सेवाका लागि...

महिला केन्द्रीय सदस्यमा रामकुमारी अघि

काठमाडौँ, ३१ असार । एमालेको नवौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राम कुमारी झाक्रीले अग्रता लिनुभएको छ । मतपरिणाम यस्तो छ । राम कुमारी झाक्री ६२८, जयन्ति राइ ६२३,...

सरकारलाई कब्जियत भएको कमल थापाको टिप्पणी

काठमाडौँ, ३१ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारलाई कब्जियत भएको टिप्पणी गर्नुभएको छ । मंगलवार व्यवस्थापिका संसद्मा बजेटमाथि प्रारम्भिक छलफलमा भाग लिँदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले बजेटमा अर्थमन्त्री डा....

केन्द्रीय कमिटिमा मिश्रित परिणाम

काठमाडौँ, ३१ असार । नेकपा एमालेको नेतृत्व छनोटका लागि भएको निर्वाचनमा केन्द्रीय कमिटिमा मिश्रित परिणाम आएको छ । केन्द्रीय कमिटिमा तुलनात्मक रुपमा माधवकुमार नेपालको प्यालन अगाडि देखिएको छ । यस्तो छ केन्द्रीय कमिटिको पछिल्लो...
1 11,285 11,286 11,287 11,288 11,289 11,464