बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

समाचार

महाधिवेशन कब्जा गर्ने ओलीको गोप्य रणनीति

काठमाडौं, १८ असार । बिहीबारबाट राजधानीमा सुरु हुने नेकपा एमालेको नवौं महाधिवेशन आफ्नो पक्षका पार्न अध्यक्षका प्रत्यासी केपी ओली समूहले महाधिवेशनस्थल नै कब्जा गर्ने गोप्य रणनीति बनाएको खुलासा भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित...

नेपाल समुहको पदाधिकारीको टीम घोषणा हुन सकेन

काठमाडौं, १८ असार । नेकपा एमालेको नवौं महाधिवेशनका लागि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज उम्मेदवारी घोषणा गर्न सकेन । अध्यक्ष झलनाथ खनाल निकटका केही व्यक्तिलाई पनि पदाधिकारीमा अटाउनु पर्ने भएकाले टीम घोषणा हुन...

पहिरोले पुरिँदा बालिकाको मृत्यु

तनहुँ, १८ असार । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ वगाले टोलमा मंगलबार राति पहिरोले पुरिएर एक बालिकाको मृत्युभएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार नरबहादुर श्रेष्ठकी १३ वर्षीया अमृता श्रेष्ठको मृत्युभएको हो । घरको भान्साकोठामा खाना पकाउँदै...

कञ्चनपुरमा अनिश्चिकालिन विद्यालय बन्दको घोषणा

कञ्चनपुर, १८ असार । नेपाल राहत शिक्षक संघर्ष समिति कञ्चनपुरले बुधबारदेखि अनिश्चितकालीन रूपमा विद्यालय बन्दको घोषणा गरेको छ । चालु शैक्षिकसत्रको तेस्रो चौमासिकको तलब भत्ता निकासा नगरेको भन्दै समितिले विद्यालय बन्दको घोषणा गरेको हो । वैशाख २२...

सूचनाको हकले सरकारको सेवा प्रवाहलाई पारदर्शी बनाउँछः मन्त्री रिजाल

काठमाडौँ, १८ असार । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले सूचनाको हकको कार्यान्वयनसँगै यसले जिम्मेवारी पनि बढाउने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगद्वारा आयोजित दुई दिने सूचनाको हकसम्बन्धी एडभान्स प्रशिक्षक प्रशिक्षण तालिमको आज...

एमाले केन्द्रीय सदस्यमा शाहको उम्मेदवारी घोषणा

काठमाडौं, १८ असार । नेकपा एमालेको नवौँ महाधिवेशनमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्व अध्यक्ष भोजराज शाहले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । राजधानीमा आयोजित पत्रकार भेटघाटमा शाहले पार्टीलाई गतिशील बनाउन...

अनेरास्ववियुकी लामा र एमाले स्याङ्जा अध्यक्ष अर्याल ओलीतिर

काठमाडौं, १८ असार । अनेरास्ववियुकी महासचिव नविना लामा एमाले संसदीय दलनका नेता केपी शर्मा ओलीको पक्षमा खुल्नु भएको छ । आगामी नवौँ महाधिवेशनमा उपाध्यक्षमा वामदेव गौतमलाई समर्थन गरे पनि अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपालका...

भूगोल र अन्यका ५१ जना अध्यक्ष ओलीका पक्षमा

काठमाडौं, १८ असार । नेकपा एमालेको महाधिवेशन  उद्घाटन हुने अघिल्लो दिन एमाले संसदीय दलका नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुबै समूहले आ–आफ्नो पकड बलियो भएको देखाउँन छुट्टाछुट्टै भेला गरेका छन् ।...

सिंहदरबारको ग्‍यालरी बैठक अब संग्रहालय बन्‍ने

काठमाडौं, १८ असार । २००४ सालको वैधानिक कानुनपछि भारदारीसभा र राष्ट्रियसभाको बैठक बसेको सिंहदरबारस्थित ग्यालरी बैठकलाई सरकारले ुसंसद् संग्रहालयु बनाउने भएको छ। उक्त ग्यालरी बैठकमा राष्ट्रिय पञ्‍चायत र बहुदल आएपछि प्रतिनिधिसभाको बैठक बसेको थियो।...

पाँच करोडका लागि कांग्रेसको दबाब

काठमाडौं, १८ असार । कांग्रेसका सभासद्ले प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयाँ विनियोजन गर्न चर्को दबाब दिएका छन्। मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति र सभासद्हरूको संयुक्त बैठकमा अधिकांश सभासद्ले सबै जिल्लामा समानुपातिक विकास अघि...

काठमाडौको सचिवालय दिल्‍लीमा सार्ने अभिव्यक्तिले सार्क कूटनीतिमा तरंग

काठमाडौं, १८ असार । भारतीय गृहराज्यमन्त्री किरण रिजिजुले नेपालमा रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सचिवालय दिल्लीमा बन्दै गरेको बताएपछि नेपालस्थित यस क्षेत्रका कूटनीतिक निकाय आश्‍चर्यमा परेका छन्। रिजिजुलाई उद्‌धृत गर्दै टाइम्स...

कांग्रेस सभासदद्वारा आफ्नै मन्त्रीहरुको आलोचना

काठमाडौं, १८ असार । नेपाली कांग्रेसका सभासदले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीमा राणाकालीन सोच र पञ्चायतको धङधङी रहेको भन्दै तीव्र आलोचना गरेका छन्। उनीहरूले मन्त्रीको कार्यशैली परिर्वतन नभए सरकारबाट फिर्ता बोलाउने समेत चेतावनी दिँदै...
1 11,295 11,296 11,297 11,298 11,299 11,447