शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दुनियाँ

ग्यास आक्रमणमा घाइते ४५ छात्रा अस्पताल भर्ना

अफगानिस्तान, २१ वैशाख । अफगानिस्तानको उत्तरी प्रान्तमा विद्यालयका छात्राहरूमाथि भएको ग्यास आक्रमणमा परी कम्तिमा ४५ छात्रा घाइते भएका छन् । घाइतेहरू सबैलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको अफगानी अधिकारीले जनाएका छन् । अफगानिस्तानको...

सामाजिक सञ्जालबारे नयाँ रिपोर्ट : अमेरिकी राष्ट्रपति ट्रम्पलाई मोदीले उछिने

जेनेभा, २० वैशाख । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा नरेन्द्र मोदी बढी लोकप्रिय रहनुभएको एक अध्ययनले देखाएको छ । जेनेभामा बुधबार सार्वजनिक गरिएको एक सर्वेक्षणले यस्तो देखाएको समाचारमा जनाइएको छ ।...

भारतको बिहारमा बस दुर्घटना, २७ जनाको मृत्यु

नयाँदिल्ली, २० वैशाख । भारतको बिहारमा बिहीबार भएको बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ । चर्चित पत्रिका द टाइम्स अफ इन्डियाले लेखेको समाचार अनुसार घटनामा अन्य चार जना घाइते भएका छन् । मुजफ्फरपुरबाट...

भारतमा धुले आँधीका कारण ७६ जनाको मृत्यु

काठमाडौँ, २० बैशाख । भारतको उत्तरी क्षेत्रमा धुले आँधीका कारण कम्तिमा ७६ जनाको मृत्यु भएको छ । राजस्थान तथा उत्तर प्रदेशमा बुधबार राति आएको धुले आँधी तथा वर्षाका कारण धेरैको मृत्यु भएको हो ।...

दशमा सातजना कोरियालीको तर्क छ – आणविक अस्त्रबिहीन कोरिया सम्भव छ

सोल, २० वैशाख । प्रत्येक दशमा सातजना कोरियाली नागरिकले कोरियाली प्रायद्वीपमा पूर्ण रुपमा अस्त्रबिहीन कोरिया सम्भव छ भनेका छन् । एक सर्वेक्षणमा यस्तो देखिएको कोरियाली राजधानी सोलबाट बिहीबार प्राप्त समाचारमा जनाइएको छ । उक्त...

साहित्यतर्फको नोबेल पुरस्कार किन रद्द हुने अवस्थामा पुग्यो ?

काठमाडौं । प्रतिष्ठित साँस्कृति अवार्ड, साहित्यतर्फको नोबेल पुरस्कार यस वर्ष रद्द हुने सम्भावना बढेर गएको छ । यौन हिंसाको आरोपका कारण समस्यामा रहेको संस्थाले यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार रद्द गर्ने सम्भावना बढेको...

पत्रकारका हत्यारालाई आजीवन जेल सजाय

मुम्बइ, २० वैशाख । भारतको एउटा अदालतले सात वर्ष अगाडि एक जना पत्रकारको हत्या गर्ने नौ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । कुख्यात बन्दुक आक्रमणकारी छोटा राजन र अरु आठ जनालाई बुधबार अदालतले...

अमेरिकी नेतृत्वको सैनिक कारबाहीमा सिरियामा २५ जना मारिए

दमासकस, १९ वैशाख । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ । लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षितगरी मध्यान्ह हवाई...

जब फ्रान्सेली राष्ट्रपतिले अष्ट्रेलियाली प्रधानमन्त्रीपत्नीलाई ‘स्वादिष्ट’ भने…

काठमाडौँ, १९ बैशाख । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले बोलेको एउटा शब्दले अहिले उनको आलोचना भइरहेको छ । उनी अहिले  राजकीय भ्रमणको सिलसिलामा अष्ट्रेलियामा छन् । म्याक्रोनले आफ्नो भ्रमणका बेला गरिएको न्यानो स्वागतका लागि अष्ट्रेलियाली प्रधानमन्त्री...

श्रीलङ्काली मन्त्रिमण्डलमा नयाँ अनुहार नियुक्त

कोलोम्बो, १९ वैशाख । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले मङ्गलबार मन्त्रिमण्डलमा केही रिक्त पदमा नयाँ सदस्यलाई जिम्मेवारी तोकेका छन् । श्रीलङ्काको गठबन्धन सरकारका दुई मुख्य दल सिरिसेनाको श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) र प्रधानमन्त्री रनिल विक्रेमासिङ्गेको...

बलात्कार भएको भन्ने आरोप सेना प्रमुखद्वारा अस्वीकार

याङ्गुन, १८ बैशाख । म्यानमारका सेना प्रमुखले आफ्नो सुरक्षा बलले म्यानमारको राखिन राज्यको मुसलमान समुदायका नागरिकलाई बलात्कार लयागत यौनजन्य अपराध गरेको भन्ने आरोपको अस्विकार गरेका छन् । राजधानी नेपितमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका प्रनिनिधिहरुलाई...

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्ने तयारी

सोल, १८ वैशाख । उत्तर र दक्षिण कोरियाबीच गतहप्ता भएको सहमति बमोजिम उत्तर कोरियाले आफ्नो देशभित्र हुदै आएको आणविक कार्यक्रम रोक्ने भएको छ । उत्तर कोरियाली अधिकारीहरुले आणविक उत्पादन र जथाभावी परीक्षणको कार्यक्रम रोक्ने तयारी...
1 381 382 383 384 385 655