बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

प्रवास

बिश्वकै होचा चन्द्रबहादुर डाँगी रोमानियाबाट फर्के

अमेरिका । बिश्वकै सबैभन्दा होचा ब्यक्ति ७५ बर्षीय नेपाली नागरिक चन्द्रबहादुर डाँगी रोमानियाको एक हप्ते भ्रमण पुरा गरि नेपाल फर्केका छन् । बुखारेस्ट स्थित अन्तर्राष्ट्रिय बिमानस्थलमा रोमानियाका गैर आवासीय नेपाली संघका अध्यक्ष नवराज पोखरेलले...

एनआरएनले कतारमा साङ्गितिक धमाका मच्चाउने

कतार । प्रवासी नेपालीहरुलाई मनोरञ्जन दिन कतारमा साङ्गितिक कार्यक्रम आयोजना हुने भएको छ । एनआरएन कतारले लोकप्रिय कलाकारहरुको सहभागितामा प्रवासी नेपालीलाई मनोरञ्जन दिन साङ्गितिक कार्यक्रम गर्न लागेको हो । कतारको अल अरबी स्पोर्टस क्लब...

तमु प्येल्हु संघले विदेश शाखाका प्रतिनिधिहरुलाई सम्मान गर्यो (फोटोफिचर सहित)

देबीजङ्ग तमू पोखरा, १४ माघ । वैदेशिक रोजगारीबाट फर्केका नेपालीलाई तमु प्ये ल्हु संघले स्वागत तथा सम्मान गरेको छ । संघको केन्द्रिय समितिले एक समारोहका बीच विदेश शाखाबाट आएका प्रतिनिधिहरुलाई नेपालमा स्वागत तथा सम्मान गरेको...

चेपाङ बालबालिलाई कतारबाट सहयोग

दोहा, कतार । चितवनको रत्ननगर नगरपालिका–१० मङ्गलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा बस्दैआएका चेपाङ बालबालिकाको शिक्षाका लागि करिब रु दुई लाख सहयोग प्राप्त भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिको विशेष पहलमा...

बेल्जियममा नेपाली युवक बेपत्ता

बेल्जियम । अध्ययनका लागि बेल्जियम पुगेका एक नेपाली युवक बेपत्ता भएका छन् । नेपालबाट केही समयपहिले बेल्जियम गएका ३० वर्षिय भृगु घिमिरे ३ हप्तादेखि बेपत्ता भएको नमस्ते युरोपद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । नेपाली...

छिटोभन्दा छिटो संविधान जारी हुनुपर्छः एनआरएन

काठमाडौं, माघ १३ । गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् एनआरएनले देशमा संविधान जारी गरी लगानीको वातावरण सिर्जना गर्न प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै एनआरएनले दलहरुको बीचमा...

गुल्मी समाजले कतारमा झल्कायो नेपाली संस्कृति (फोटोफिचर सहित)

कतार, दोहा । कतारमा बस्दै प्रवासी नेपालीको प्रतिनिधित्व गर्दै गुल्मी सेवा समाजले वनभोज तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कतारका अलदोसरी गार्डेन सहानियामा नेपाली संस्कृति प्रदर्शन तथा सातित्व भावनालाई मझबुत बनाउने गरी वनभोज कार्यक्रम...

कतार दुतावासले कम्पनीबाटै राहदानीको निवेदन लिने

४ सय कामदार भएका कम्पनीको आग्रहमा दुतावासका प्रतिनिधीले निवेदन लिने दोहा, कतार । नेपाल सरकारले एमआरपी पासपोर्ट बनाउन बाँकी रहेका प्रवासी नेपालीहरुको सेवाका लागि दुतावासले कम्पनीमै गएर निवेदन लिने व्यवस्था गरेपछि कतारका प्रवासी कामदार हर्षित...

प्रवासी नेपाली मञ्च न्युयोर्कको अध्यक्षमा देउजा, को-को आए कमिटीमा ?

सूर्य थापा न्युयोर्क । प्रवासी नेपाली मञ्च अमेरिकाको न्युयोर्क राज्य कमिटीको अध्यक्षमा राधाकृष्ण देउजा चयन हुनुभएको छ । गतबर्षदेखि अमेरिकामा स्थापना भएको मञ्चको आइतबार न्युयोर्कमा भएको भेलाले देउजाको नेतृत्वमा न्युयोर्क राज्य कमिटीको निर्माण गरेको...

प्ये ल्हु संघ कुवेत शाखाद्धारा चेलिवेटीलाई सम्मान

कुवेत । तमू प्ये ल्हु संघ कुवेतले शुक्रवार कुवेतमा रहेका तमू चेलीवेटीहरुलाई एक विशेष समारोहवीच सम्मान गरेको छ । कुवेतको जलिप अब्बशिया शहरस्थित हाइदियना इन्डियन रेष्टुरेण्टमा शाखाले आयोजना गरेको चेलिवेटी सम्मान कार्यक्रममा संघको तर्फबाट...

नेपाली मुलका विद्यार्थीलाई २५ डलरको सहुलियत भिसा

काठमाडौं, १२ माघ । नेपाल सरकारले विदेशमा पुर्खाेदेखि बस्दै आएका नेपाली मुलका विद्यार्थीलाई २५ डलर सम्मको सहुलियत भिसा उपलब्ध गराउने भएको छ । एनआरएन थाइल्याण्ड, तथा अन्य देशका नेपाली मुलका नागरिकले पढ्न पाउनुपर्ने माग...

तामाङ्ग समाजले अमेरिकाको डिसीमा गुम्बा बनाउने (फोटोफिचर सहित)

विजय थापा डिसी, अमेरिका । नेपाली समुदायको प्रतिनिधित्व गर्दै तामाङ्ग समाजले अमेरिकाको डिसी महानगर क्षेत्रमा गुम्बा बनाउने तयारी गरेको छ । तामाङ्ग सोसाइटी अफ ग्रेटर वासिङगटनले आयोजना गरेको सोनाम ल्होछार विशेष कार्यक्रममा गुम्बा बनाउने तयारी...
1 267 268 269 270 271 306