शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रवास

एमआरपी पासपोर्ट बनाउन दुतावासले अमेरिकामा फोकल पर्सन खटायो

सिकागो, अमेरिका । विदेशमा गएका प्रवासी नेपालीका लागि नेपाल सरकारले नयाँ एमआरपी पासपोर्ट बनाउन थालेपछि अमेरिकाका नेपाली एकजुट भएका छन् । निश्चित अवधिमा एमआरपी पासपोर्ट बनाइसक्नुपर्ने भएकाले प्रवासी नेपालीहरु एकजुट भएका हुन् । प्रवासी...

नेपाली युवाको कविता ‘लाईफ इज नट इजि’ नोबेल पुरस्कारमा सहभागि

न्यूयोर्क । अमेरिका रहेका प्रवासी नेपाली युवा लेखक राजन थपलियाको कविता संग्रह ‘लाईफ इज नट इजि’ नोबेल पुरस्कारमा सहभागिता जनाउदै छ । २०१५ का लागि युरोपीयन देश स्विडेनको स्टकहोम, स्वीडीश एकेडमीमा हुने नोबेल पुरस्कार...

नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको कतार शाखा गठन

– महेन्द्रप्रसाद पोखरेल कतार । मनोरञ्जन परोपकार र लगानीको क्षत्र पहिचान हातेमालो सामाजिक संस्थाको अभियान भन्ने मुल नारा बोकी नमस्ते नेपाल सामाजिक संस्था कतार शाखा गठन भएको छ । सो संस्था सन् २०१३ मई...

स्पेनमा राजदुतावास खोल्न नेपाल सरकारले पहल गर्ने

काठमाडौं, २२ माघ । नेपाल सरकारले युरोपीयन देश स्पेनमा आफ्नो राजदुतावास खोल्न पहल गर्ने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले स्पेनमा राजदुतावास खोल्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । बुधबार गैरआवासिय नेपाली संघ (एनआरएन)...

ओमानमा नेपाली दूतावासले विदाको दिन सेवा सुरु गर्‍यो

– पशुपति जिसी मस्कट, ओमान । नेपालीहरुको सुविधाका लागि ओमान स्थित नेपाली राजदुतावासले विदाका दिनमा समेत सेवा सुरु गरेको छ । गत शुक्रबारदेखि लागू हुने गरी नेपाली राजदूतावास ओमानले विदा परेको महिनाको एक दिन...

एनआरएन अमेरिकाको सदस्य संख्या १२ हजार पुग्यो !

– विजय थापा डिसी, अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय समिति अमेरिकाको सदस्य संख्या १२ हजार पुगेको छ । एनआरएनमा सबैभन्दा बढी सदस्य भएको राष्ट्र अमेरिका बनेको छ । सन् २०१५ मा...

उदयपुर समाजले कतारमा मनायो सांस्कृतिक कार्यक्रम

दोहा, कतार । उदयपुर सेवा समाजले कतारमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । नेपाली संस्कृतिलाई प्रचारप्रसार गर्न कतारमा रहेको उदयपुर समाजले राजधानी दोहामा कार्यक्रम आयोजना गरेको हो । साहानिया स्थित अल दोसरी जु पार्कको...

एनआरएन अमेरिकाको नेतृत्व लिन वैज्ञानिक नगेन्द्र पौडेलको उम्मेद्वारी

– विजय थापा डिसी, अमेरिका । गैर आवासिय नेपाली संघ एनआरएनको नयाँ नेतृत्वका लागि अमेरिका राज्यमा हुन लागेको चुनावमा नगेन्द्र पौडेलले अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको छ । अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड क्षेत्रमा दुई...

अष्ट्रेलियाको पर्थमा रहेका नेपालीहरु आजित

अष्ट्रेलिया । अष्ट्रेलियाको पश्चिमी शहर पर्थका अवैतानिक महाबाणिज्यदूतका रवैयाका कारण पर्थमा रहेका नेपालीहरु आजित भएका छन् । नेपालीहरुको बाहुल्यता रहेको पर्थबाट ६५ किलोमिटर टाढाको दूरीमा बसोबास गर्दै आएका अवैतानिक महाबाणिज्यदूत फ्रेड ब्राउनले समय नदिएको...

बिश्वकै होचा चन्द्रबहादुर डाँगी रोमानियाबाट फर्के

अमेरिका । बिश्वकै सबैभन्दा होचा ब्यक्ति ७५ बर्षीय नेपाली नागरिक चन्द्रबहादुर डाँगी रोमानियाको एक हप्ते भ्रमण पुरा गरि नेपाल फर्केका छन् । बुखारेस्ट स्थित अन्तर्राष्ट्रिय बिमानस्थलमा रोमानियाका गैर आवासीय नेपाली संघका अध्यक्ष नवराज पोखरेलले...

एनआरएनले कतारमा साङ्गितिक धमाका मच्चाउने

कतार । प्रवासी नेपालीहरुलाई मनोरञ्जन दिन कतारमा साङ्गितिक कार्यक्रम आयोजना हुने भएको छ । एनआरएन कतारले लोकप्रिय कलाकारहरुको सहभागितामा प्रवासी नेपालीलाई मनोरञ्जन दिन साङ्गितिक कार्यक्रम गर्न लागेको हो । कतारको अल अरबी स्पोर्टस क्लब...

तमु प्येल्हु संघले विदेश शाखाका प्रतिनिधिहरुलाई सम्मान गर्यो (फोटोफिचर सहित)

देबीजङ्ग तमू पोखरा, १४ माघ । वैदेशिक रोजगारीबाट फर्केका नेपालीलाई तमु प्ये ल्हु संघले स्वागत तथा सम्मान गरेको छ । संघको केन्द्रिय समितिले एक समारोहका बीच विदेश शाखाबाट आएका प्रतिनिधिहरुलाई नेपालमा स्वागत तथा सम्मान गरेको...
1 266 267 268 269 270 306