२९ आश्विन २०८३, बिहिबार

क्यालिफोर्नियाका पर्यटन दूत पाण्डे भूकम्प पीडितको सेवामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anil-pandey

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियाका लागि नेपाली पर्यटन दूत अनिल पाण्डे नेतृत्वको स्वास्थ्यकर्मीसहितको टोलीले सन्धुपाल्चोकको पलातेका भूकम्पपीडितलाई राहत सामग्री प्रदान गरेको छ ।

विगत एक महिनादेखि सक्रिय उक्त टोलीले सिन्धुपाल्चोककै भूकम्पप्रभावित भोटेनाम्लाङ, तनहुँको खिला, नुवाकोटको बालकुमारी, दोलखाको चरिकोटमा आदि क्षेत्रमा तीस हजार अमेरिकी डलर बराबरका राहत सामग्री प्रदान गरेको
छ ।

साथै उक्त टोलीले भूकम्पपीडित एवम् अन्यको स्वास्थ्य परीक्षण गरी औषधिसमेत वितरण गरेको छ ।