बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

प्रवास

श्रम तथा अन्तर्राष्ट्रिय संसदीय समितिको टोली मलेसियामा

– संजिब दाहाल मलेसिया । श्रम तथा अन्तर्राष्ट्रिय संसदिय समितिको सभाषद् प्रभु शाह नेतृत्वको टोली श्रमिकको अबस्था बुझ्न मलेसियामा आएको छ । शाहको नेतृत्वको सो टोलीले मलेसिया आएर सोही दिनदेखि काम समेत सुरु गरेको...

ठकुरी सञ्जालद्धारा कतारमा बनभोज तथा सम्मान कार्यक्रमको आयोजना

– दिल कुमार श्रेष्ठ दोहा, कतार । ठकुरी सञ्जालको अगुवाईमा कतारमा रहेका प्रवासी नेपालीहरुले वनभोज कार्यक्रम आयोजना गरेका छन् । दोहाबाट निकै टाढा समाल गार्डेनमा करिब ४०० जहाको उपस्थितिमा भब्य बनभोज कार्यक्रमको आयोजना गरि...

गैरआवासीय नेपाली संघको पहलमा प्रवासी नेपालीले कतारमा रक्तदान गरे

दोहा, कतार । ‘रक्तदान जीवन दान’ भन्ने नाराका साथ कतारका प्रवासी नेपालीहरुले रक्तदान गरेका छन् । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको संयोजन तथा हमद मेडिकल कर्पोरेसन ब्लड डोनर सेन्टरको सहयोगमा शनिवार कतारमा रहेका...

यूएईको फुजिरामा एकदिने एमआरपी आवेदन केन्द्र सञ्चालन (फोटोफिचर सहित)

– उत्तम अधिकारी यूएई । यूएईको आबुधाबीस्थित नेपाली राजदूतावासले गत शुक्रवार यूएईको फुजिरा राज्यमा पहिलो पटक एकदिने एमआरपी आवेदन फारम संकलन केन्द्र सञ्चालन गरेको छ । परराष्ट्र मन्त्रालयबाट एमआरपी आवेदन फारम संकलनका लागि घुम्ती...

अमेरिका नेपाल सहयोगी समाजले आर्थिक सहयोग जुटायो, हेल्प नेपाल नेटवर्कलाई सहयोग

– विजय थापा  डिसी, अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रमा झन्डै आधा दशक अगाडी स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजले स्थापना काल देखि नै परम्परा तथा संस्कृतिलाई सम्बद्र्धन तथा प्रवर्दन गर्दै आएको छ ।...

कतारमा नेपाली राजदूतावासलाई राहदानी फाराम संकलनमा प्रवासी नेपाली मञ्चको सहयोग

 – दिल कुमार श्रेष्ठ दोहा, कतार । प्रवासी नेपाली मञ्च कतारले एमआरपी राहदानी फाराम संकलनमा नेपाली राजदूतावासलाई सहयोग गरेको छ । मञ्चले गत शुक्रबार नेपाली नियोग दोहा कतारमा एमआरपी फारम सकलन तथा राहदानी बितरणमा...

नवनियुक्त राजदूत पोखरेललाई क्यानडामा नेपाली टोपी लगाएर स्वागत

 क्यानडा । नेपाली साहित्य समाज क्यानाडाले क्यानडाका लागि नेपाली राजदूत कालिप्रसाद पोखरेललाई स्वागत गरेको छ । शनिवार नेपाल सरकारबाट क्यानडाका लागि नवनियुक्त राजदूत पोखरेल लाई पाचौँ ‘नेपाली टोपी साँझ’ कार्यक्रमको आयोजना गरी नेपाली टोपी...

अनेसास डेलावरको शाखा गठन​, ​अध्यक्षमा गुणराज लुइँटेल

– विजय थापा डिसी, अमेरिका । अमेरिकाको डेलावर राज्यमा रहेका साहित्यप्रेमी नेपालीहरुको एक भेलाले साहित्यकार तथा पत्रकार गुणराज लुइँटेलको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को डेलावर शाखा गठन गरेको छ । सो अबसरमा अनेसासका...

कोरियामा नेपाली युवाले आत्महत्या गरे, गाईफार्ममा शव भेटियो

सउल, कोरिया । कोरियामा रहेका एक युवकले आत्महत्या गरेका छन् । वैदेशिक रोजगारीका क्रममा कोरियामा रहेका मोरङ बेलबारीका २३ वर्षीय सुरेश नेपालले आत्महत्या गरेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा आठ महिनाअघि कोरिया गएका शुरेसले...

वैज्ञानिक नगेन्द्र पौडेल भन्छन्-‘एनआरएन अध्यक्ष पदमा निर्वाचित हुनेमा विश्वस्त छु’

– विजय थापा  डिसी, अमेरिका । अमेरिकामा विगत २० वर्षदेखि बस्दै आएका वैज्ञानिक नगेन्द्र पौडेल गैर आवासीय नेपाली संघ एनआएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवार हुन् । अमेरिकामा आगामी महिना एनआरएनको निर्वाचन हुँदैछ । यसैसम्बन्धमा उहाँसंग...

विश्वप्रसिद्ध चिकित्सक कुमुद धिताल अमेरिकामा, मृत मुटुका बारेमा छलफल

– विजय थापा  डिसी, अमेरिका । अमेरिकाको छोटो भ्रमणमा रहनु भएका विश्व विख्यात चिकित्सक कुमुद धितालसंग वहाले मृत व्यक्तिको ‘मृत मुटु’ निकालेर प्रत्यारोपण गरेको बिषयमा अमेरिकामा एक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ...

बेल्जियममा पनि मनाईयो अन्तर्राष्ट्रिय नारी दिवस

– सीता सापकोटा बेल्जियम । बेल्जियमका प्रवासी नेपालीले भव्यताका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् । मेक ईट ह्याप्पन भन्ने १०५ औँ अन्तराष्ट्रिय नारी दिवसको नारा संगै ‘महिला मैत्री संविधान हिँसा मुक्त समाज को...
1 260 261 262 263 264 306