शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रवास

लमजुङ परिवार दक्षिण कोरियाबाट दुई लाख रुपैंया आर्थिक सहयोग

काठमाडौँ । रोजगारीको सिलसिलामा दक्षिण कोरियामा पुगेका लमजुङेहरुले मेरुदण्ड भाँचिएर उपचाररत एक युवकलाई आर्थिक सहयोग गरेका छन् । मेरुदण्ड भाँचिएर काठमाडौँको महाराजगन्जस्थित साहरा केयर अस्पतालमा उपचार गराइरहेका लमजुङ हिलेटक्सार – ४ का मानबहादुर गुरुङ...

गगन थापाले जनसम्पर्क समिति बेल्जियमको अन्तरक्रियामा भाग लिए

बेल्जियम । नेपाली जनसंपर्क समिति बेल्जियमको आयोजमा नेपालको संविधान लेखन प्रक्रियाका बारेमा नेपाली काँग्रेसका नेताद्धय धनराज गुरुङ्ग र युवा नेता गगन थापाको उपस्थितमा अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम २८ मे...

कालो झण्डा देखाउँदै युवा नेता गगन थापामाथि आक्रमण (हेर्नुस् भिडियो)

काठमाडौं, १६ चैत । पार्टीको भातृ संगठनको कार्यक्रमका लागि युरोपको बेल्जियम पुगेका नेपाली कांग्रेसका युवा नेता गगन थापामाथि आक्रमण भएको छ । भर्खरै विश्व नेतामा चुनिएका नेता थापा केही दिन अगाडी प्रवासी नेपालीहरुको कार्यक्रममा...

न्युयोर्कमा​ ​डा. केशव पौडेललाई लौरो उपहार !

न्यूयोर्क, अमेरिका । न्यूयोर्कको नेपाली गाउँका रुपमा चिनिने रिजउडमा एनआरएन अमेरिकाका प्रत्यासी डा. केशव पौडेललाई अगाडि बढ्ने उत्साहस्वरुप रिजउडवासीले लौरो उपहार दिएका छन् । नडगमगाई सामाजिक सेवाको पथमा अगाडि बढ्न डा. पौडेललाई रिजउडवासीले लौरो...

कतारका प्रवासीले नेपालीले मृगौला पीडित महिलालाई आर्थिक सहयोग गरे

 दोहा, कतार । पर्वत युवा सेवा समाज कतारले नेपालकी एक मृगौला पीडित महिलालाई आर्थिक सहयोग गरेको छ । केही समयदेखि दुवै मिर्गौला खराब भएकी बिमला श्रेष्ठको उपचार खर्चको लागि सञ्चालन गरेको अभियानबाट संकलित आर्थिक सहयोग...

प्रवासी नेपालीका समस्याबारे फ्रान्सको पेरिसमा छलफल

पेरिस, फ्रान्स । युरोपेली मुलुक फ्रान्स, ग्रिस, मोनाको, पोर्चुगल र स्पेनमा बसोवास गर्दै आएका नेपाली नागरिकका समस्या समाधान गर्ने उद्देश्यले आइतबार पेरिसमा बृहत् छलफल कार्यक्रम आयोजना गरियो । पेरिसस्थित नेपाली दूतावासको सक्रियतामा आयोजित उक्त कार्यक्रममा...

नेपाली युवा जीवन तिवारी अमेरिकी संसदमा पुग्ने निश्चित

– विजय थापा वाशिंगटन डिसी, अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट’का डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका नेपाली मुलका जीवन तिवारी डेमोक्र्याटिक पार्टीका आधिकारिक उम्मेदवार घोषित भएका छन् ।...

कुलमणि आचार्य बानाको अध्यक्षमा निर्वाचित

– सीपी अधिकारी बाल्टिमोर, अमेरिका । बाल्टिमोर तथा मेरिल्याण्ड राज्यभित्र रहेको सम्पूर्ण नेपालीहरुको एकमात्र छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका बानाको साधारण सभा तथा २०१५/१७ को लागि नयाँ कार्यसमितीको चयन बाल्टिमोरमा भब्य...

मृत्युदण्ड सुनाइएका नेपालीको जीवनरक्षाका एनआरएन कतारले पहल गर्ने

दोहा, कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय परिषद् कतारले कतारमा मृत्युदण्डको सजाय सुनाइएका नेपाली युवाको जीवन रक्षाका लागि पहल गर्ने भएको छ । एनआरएन कतारको बैठकले कतारमा मृत्युदण्ड सजाय सुनाइएका स्याङजाका कुशल कार्कीको जीवन...

जुटे एकता हुन्छ भन्दै यूएईमा माओबादी पार्टी एकताको तरंग

दुबई । नेपालमा शुरु भएको माओबादी एकताको प्रक्रिया प्रबासी संगठनहरुमा पनि देखिने क्रम शुरु भएको छ । संसदबादी मुलधारका कांग्रेस, एमाले लगायतका दलहरुको दम्भको कारण शान्ति सम्झौता, विभिन्न समयमा भएको समझदारीको उलंघन गर्दै जनमुखी...

एनआरएन आइसीसी सदस्यमा यसकारण मेरो उम्मेदवारी

अमेरिका । संचारकर्मी पुरुषोत्तम ढकालले गैर आवशीय नेपाली संघ (एनआरएन) अमेरिकाको आसन्न निर्वाचनमा संघको अन्तराष्ट्रिय परिषदको सदस्य पदमा उम्मेदबारी दिएका छन् । नेपाली अमेरिकनको समृद्धि र सामाजिकीकरणका लागि एनआरएन आइसीसी सदस्यमा मेरो उम्मेदवारी भन्ने...

नयाँवर्षको पूर्वसन्ध्यामा प्रवासी नेपाली मञ्च कतारको शुभकामना आदानप्रदान

– दिल कुमार श्रेष्ठ दोहा, कतार । प्रवासी नेपाली मञ्च कतारले आउँदै गरेको नयाँ २०७२ सालको पूर्वसन्ध्यामा एक कार्यक्रम मार्फत शुभकामना आदान प्रदान गरेको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत गरी सामाजिक, सांस्कृतिक...
1 258 259 260 261 262 306