मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

प्रवास

तक्मे बूढा ओमान आउँदै

मस्कट । नेपाली हास्य टेलि शृङ्खला मेरि बास्सै बाट तक्मे बूढाको नामले परिचित भएका विल्सन बिक्रम राई (तक्मे बूढा) तमु समाज ओमानले यहि डिसेम्बर ३० तारिख शुक्रबारको दिन ओमानको मस्कटमा आयोजना गर्न लागिरहेको तमु ल्होसार साँस्कृतिक...

लक्ष्मी हत्या प्रकरणबारे अमेरिकामा राजदूत कार्कीलाई नासोको ज्ञापनपत्र

– बिजय थापा वाशिंगटन डीसी । अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित क्रियाशील गैर मुनाफा सामाजिक संस्था नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्यूनिटी (नासो कम्यूनिटी) अमेरिका लगायत अन्य संघ संस्थाको पहलमा दिसम्बर २१ तारीख नेपाली...

स्वर्गीय पत्रकार बोहराका परिवारलाई यूएईबाट सहयोग

– मान बहादुर केसी यूएई । आपत्ति र बिपत्तीका बेला सहयोग गर्नका लागि सधैं अग्र पंतिमा रहने सुदूर पश्चिम सेवा समाज यूएईले स्वर्गीय पत्रकार कर्ण बोहराकी धर्मपत्नी ममता बोहराको उपचारका लागि आर्थिक सहयोग गरेको छ...

अमेरिकी ग्रिनकार्डको मूल्य ११४० डलर, नागरिकता ६४० मा पाइने

अमेरिका । अमेरिकी सरकारको युएससिआईएसले डिसेम्बर २३ देखि लागु हुनेगरी अधिकांश आवेदनहरुको दर्ता शुल्क बढाएको छ । जस अन्तरगत अब अमेरिकी ग्रिनकार्डका लागि आवश्यक फारम आई ४८५ का लागि अमेरिकी सरकारको युएससीआईएसलाई दर्ता शुल्कबापत...

अष्ट्रेलियामा कुन विषय अध्ययन गर्दा छिटो पीआर पाइन्छ ?

मेलबर्न । अष्ट्रेलिया अध्ययनका लागि आउने अधिकांश विदेशी विद्यार्थी पढाइ सकेपछि अष्ट्रेलियामै सेटल हुन चाहन्छन् । किनभने यहाँको उत्कृष्ट जीवनशैली र रोजगारको अवसरले उनीहरुलाई आकर्षित गरिरहेको हुन्छ । अष्ट्रेलियामा विद्यार्थी भिसामा आउने जोसुकैले निश्चित...

अमेरिकामा सरिता शाक्यको कार दुर्घटनामा मृत्यु

न्यूयोर्क, ५ पुस । अमेरिकामा भएका अलग–अलग सडक दुर्घटनामा तीन जना नेपालीहरूको मृत्यु भएको छ । एक हप्ताभित्र भएका सडक दुर्घटनामा अश्लेशा पण्डित, ममता कंडेल तथा ३८ वर्षीया सरिता शाक्यको मृत्यु भएको हो ।...

नेपाली दूतावास र एनआरएन बेल्जियमबीच अन्तरक्रिया

– बिष्णु सापकोटा बेल्जियम । नेपाली दूताबास ब्रसेल्स तथा गैर आवासीय नेपाली संघ बेल्जियम लगाएत बेल्जियमस्थित सम्पूर्ण नेपाली संघसंस्थाहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम लुभेनको ओन्जहाउसमा सम्पन्न भएको छ । नेपाली दूताबास ब्रसेल्सका नव नियुक्त...

कोरियामा अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस सम्पन्न

कोरिया । कोरियामा प्रवासी मजदुर संगठन (एमटियु)को आयोजनामा १६ औ अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस बिभिन्न कार्यक्रमको साथ भब्य रुपमा सउल खंघ्वामुन्नमा सम्पन्न भएको छ । कार्यक्रम २ चरणमा बिभाजन गरिएको थियो । पहिलो चरणमा...

सुदूरपश्चिम सेवा समाज यूएईको अध्यक्षमा थापा

यूएई । सुदूरपश्चिम सेवा समाज यूएईको अधिबेशन भव्यताका साथ सम्पन्न भएको छ । ‘हाम्रो परम्परा हाम्रो सांस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै यूएईमा कार्यरत सुदूरपश्चिमवासी नेपालीहरुलाई एकसूत्रमा...

आहा रारा गोल्डकप खेल्न अमेरिकाबाट १८ जना खेलाड़ी छनौट

– बिजय थापा वाशिंगटन डीसी । आगामी जनवरी १७ तारिख देखि २८ तारीख सम्म पोखरामा आयोजना हुने अन्तरर्राष्टिय स्तरको आहा गोल्डकप फुटबल प्रतियोगिताको लागि डीसीमा छनौट प्रक्रिया सफलता पूर्वक संपन्न भएको छ । डीसी क्षेत्रको भर्जिनियामा...

एफसी क्लब (भेटेरन) को वर्षगाँठ भब्यरुपमा सम्पन्न

केन्ट, लण्डन । गत १७ डिसेम्बर २०१६ को दिन फोक्स्टन, वेलायतको लेमन लिफ रेस्टुरामा एफसी क्लब (भेटेरन) को वर्षगाँठ भब्यरुपमा सम्पन्न भयो। सदाको वर्षहरुझै यस वर्ष पनि यो वर्षगाँठ फुटबल खेल्ने सिजन सकिए पछि वर्षभरिको...

अन्तर्राष्ट्रिय आप्रवासी दिवसमा प्रवासी नेपाली मञ्च ओमानको चियापान

मस्कट । प्रवासी नेपाली मञ्च ओमानको आयोजनामा आज अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अबसरमा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मञ्चका अध्यक्ष गगन कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम ओमानको राजधानी मस्कट अर्थात रूसेल गार्डेनमा...
1 175 176 177 178 179 306