बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

प्रवास

वरिष्ठ उपाध्यक्ष अधिकारीले दिए सन्देश तथा निमन्त्रणा

– बिजय थापा वाशिंगटन डीसी । अमेरिकामा जन्मेका दोश्रा पुस्ता सहितको नेपालीज अमेरिकन सकर टोलीलाई हौशला तथा प्रोत्साहन दिन डीसी बासी नेपाली समुदायलाई एएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले चुलो निम्तो दिएका छन ।...

कराते खेलाडी ठकुरी अमेरिकाको गट ट्यालेन्टमा जाने

– बिजय थापा वाशिंगटन डीसी । डीसी महानगर क्षेत्रमा बसोबास गर्ने भूतपूर्व सितेरियो खेलाडी हाल अमेरिकन मारिन गोजु कराते दुई डान उज्जवल ठकुरी अमेरिका गट ट्यालेन्टमा जाने तैयारीमा जुटेका छन् । नेपाल र नेपालीको...

नेजसमा दुई केन्द्रीय सदस्य नियुक्तिपछि बिबाद

टेक्सस । नेपाली जन सम्पर्क समिति (नेजस) अमेरिकामा दुई जना केन्द्रीय सदस्य नियुक्तिसँगै पुनः विवाद उत्पन्न भएको छ । समिति सभापति आनन्द विष्टले आइतबार गौतम दाहाल र गोविन्द लम्साललाई केन्द्रीय सदस्यमा नियुक्त गरेपछि बिबादले...

यस्तो छ विदेशमा भवन भट्टको सफलताको ‘राज’, टीवीआई ग्रुपसँग बढी रेभेन्यू

न्यूयोर्क, २८ मंसिर । विदेशमा लगानी गरेका नेपालीमध्ये संभवत सबैभन्दा बढी रकमको कारोबार (रेभेन्यू) आफ्नो टीवीआई ग्रुपको रहेको यस कम्पनीका अध्यक्ष भवन भट्टले दाबी गरेका छन् । अमेरिकाको डलासमा शनिवार नेपाली व्यवसायीसंगको छलफलमा टीवीआईका...

सुदूरपश्चिम समाज कतारको साधारणसभा सम्पन्न, अध्यक्षमा शाही

– कुमार ‘अविरल’ पन्थी कतार । सुदूर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा सम्पन्न भएको छ । “हिमाल, पहाड, तराई एकताको कामना, समृद्ध समाज निर्माण सुदुर पश्चिम सेवा समाजको चाहाना“ भन्ने मूल नाराका साथ...

सात नेपालीले कुबेतमा शिर झुकाउने काम गरे, पक्राउ परे ४ महिला र ३ पुरुष

– गोपाल सिवा कुवेत, २६ मंसिर । कुवेतमा रक्सीको कारखाना खोलेर अबैध धन्दा गर्ने सात नेपाली पक्राउ परेका छन् । कुवेतको यारमुक भन्ने स्थानमा प्रहरीले छापामारी सात जना नेपालीहरूलाई पक्राउ गरेको हो । प्रहरीले...

नर्थ कारोलिना राज्यमा दिसम्बर ६ लाई नेपाल दिवस घोषणा

– बिजय थापा वाशिंगटन डीसी । अमेरिकाको नर्थ कारोलिना राज्यको मोरीसभील शहरले दिसम्बर ६ लाई नेपाल दिवसको घोषणा गरेको छ । नर्थ कारोलिनाको मोरीसभील शहरका नगर प्रमुख मार्क स्टोलम्यानले दिसम्बर ६ लाई नेपाल डे...

प्रवासी मंच कतारले रक्तदान गर्ने

– दिलकुमार श्रेष्ठ दोहा । नेपाली प्रवासी मंच कतारले हमाद हस्पिटल अन्तर्गत रहेको ब्लड डोनेसन युनिटसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । मंचले गर्न लागेको मानवीय कार्यको संयोजकत्व अध्यक्ष रामहरी गैरेले गरेका...

संविधान संशोधन गर्न ‘तातै खाउ जलि मरु’ गर्नु ठीक हैनः माधव नेपाल

– बिजय थापा वाशिंगटन डीसी, २२ मंसिर । अमेरिकाको भ्रमणमा रहनु भएका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधान संशोधन गर्न तातै खाउ जलि मरु गर्नु ठीक हैन भन्नु भएको...

जनजाति महासंघ कतारद्धारा छठौं महाधिवेशन सम्पन्न

दोहा, कतार । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको छैठो महाधिवेसन “पहिचान र अधिकार सहितको संघियता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनको लागि हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ महासंघका अध्यक्ष...

प्रबासी नेपालीहरुलाई राज्यले सम्मानजनक व्यबहार गर्नुपर्छ : मन्त्री भण्डारी

अमेरिका । बनमन्त्री शंकर भण्डारीले प्रबासी नेपालीहरुलाई राज्यले सम्मानजनक व्यबहार गर्नुपर्ने र अपमान गर्ने अधिकार कसैलाई पनि नभएको बताएका छन् । अमेरिकाको लसएञ्जलसस्थित नेपाल अमेरिका एकता समाजको वार्षिक साधारण सभामा प्रमुख अतिथीको रुपमा गत...

डीसी तामाङ समाजमा उत्तर लामा सभापतिमा सर्वसम्मत

– बिजय थापा वाशिंटन डीसी । तामाङ सोसाईटी अफ ग्रेटर वाशिंगटनमा उत्तर लामा सर्बसम्मतिबाट सभापति पदमा चयन भएका छन् । गत डिसेम्बर ५ तारिखमा बसेको वार्षिक साधारण सभाले अध्यक्ष पदमा निर्बिरोध चुनेको छ ।...
1 176 177 178 179 180 306