केन्ट वेलायत । गत १५ अप्रिल २०१७ मा वेलायतको फेल्थाम स्पोर्टस क्लवमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय कमिटीले आयोजना गरेको १० औ यलम्बरहाङ कप भेट्रान र सुपर भेट्रानतर्फ दुबै कप एफ. सी. केन्टको पोल्टामा पारेको हो ।
सधैको वर्षहरूमा झै यस वर्षपनि ३३ वटा टिमले भाग लिएका थिए । ती टिममा १८ वटा मेन टिम, ८ टिम भेटेरेन, ७ टिम सुपर भेटेरेन रहेका थिए ।
१८ वटा मेन टिमहरुमा १७ टिमहरुलाई पछि पार्दै फाईनलमा रिडिङ्ग युनाईटेडलाई पछि पार्दै मंगोलियन भन्जाजले शिल्ड हात परेको हो ।
पुरस्कार वितरणको समयमा कि या चु केन्द्रीय कमिटीका अध्यक्ष काजीमान यक्सोले सम्पूर्ण टिमलाई बधाई दिए ।
















प्रतिक्रिया