सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

प्रवास

एएनए अन्तरिम कार्यकारी समितिमा नियुक्ति

– विजय थापा वाशिंगटन डीसी । दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए)को बोर्ड अफ ट्रस्टी (एएनए संचालक समिति)ले एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ति गरेको छ । गत दिसेम्बर २६,२०१६ तारिख एएनए संचालक समितिको...

नेपाली तेक्वान्दो प्रशिक्षक श्रेष्ठ अमेरिकामा ब्यस्त

– बिजय थापा वाशिंगटन डीसी । वरिष्ठ नेपाली प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक दिनेश श्रेष्ठ अमेरिकामा ब्यस्त रहेका छन् । करीब दुई महिनादेखि अमेरिकाको विभिन्न राज्यहरुका शहरहरुमा आयोजना भै रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा...

जनसम्पर्क समिति साउदीको प्रथम अधिवेशनमा पौडेल आउने

साउदी अरब । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव युवा नेता प्रदीप पौडेल साउदी अरब आउने भएका छन् । यही २० जनवरीमा हुने कांग्रेसको प्रवासी भातृसँगठन नेपाली जनसम्पर्क समिति साउदी अरबको प्रथम अधिवेशनलाई सम्बोधन गर्न...

कतारमा नयाँ शक्तिले आफ्नो प्रथम बर्षगाँठ मनायो

दोहा । नयाँ शक्ति कतार अभियानले १ बर्ष पूरा गरेको खुसियालीमा अन्तर्राष्ट्रिय नेपाली समाज कतारले जनवरी १ अर्थात् पुस १५ लार्इ आफ्नो बर्ष गाँठको रुपमा मनाएको छ । संगठनका संयोजक बीबी खरालको सभापतित्व तथा...

टेक्सासमा एचडिएनपीले १६औँ पटक खाना खुवायो

– विजय थापा वाशिंगटन डीसी । अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपालीद्वारा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले टेक्सास राज्यको फोर्थवर्थ डलसमा गत आइतबार दिसम्बर ३१ तारिख युनिटी पार्कमा घरबार बिहीन...

चौधरीले पशुपति–बुद्ध मन्दिर मेरिल्याण्डलाई बुद्धको मुर्ति दिने

– विजय थापा वाशिंगटन डीसी । अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिलस्थित पशुपति बुद्ध मन्दिरलाई उद्योगपति बिनोद चौधरीले बुद्धको प्रतिमा दिने भएका छन् । नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)का सभापति खिलेन्द्र न्यौपानेले एक सार्बजनिक सूचना...

शेर्पा संघ दक्षिण कोरियाद्वारा साँस्कृतिक कार्यक्रमको प्रचार तीब्र

कोरिया । शेर्पा संघ दक्षिण कोरिया द्वारा नजिकैदै गरेको कोरियन नयाँ वर्षा (सलनाल) मा नेपाली हरु को मौलिक चाड मे मो च्या लो २१४४ औ ग्याल्बो लोशार विशेष सांस्कृतिक कार्यक्रम को प्रचार प्रशार तिब्र...

‘धुर्मुस सुन्तली’ फाउण्डेशनको लागि स्पेनमा आर्थिक संकलन

स्वीटजरल्याण्ड । ‘तेश्रो एकीकृत बस्ती निर्माण’ घोषणा गरेको ‘धुर्मुस सुन्तली’ फाउण्डेशनलाई सहयोग गर्नको लागि स्पेनमा आर्थिक संकलन भईरहेको छ । प्रबाशी नेपाली मंच स्पेनको पहलमा आर्थिक संकलन गरिएको हो । हेमन्त रानाभाटको संयोजकत्वमा आर्थिक...

नासा एन्माको १३ औ सम्मेलन सार्लोटमा हुने

नर्थ क्यारोलिना । दक्षिण पुर्वि राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका नासा र एन्माको १३ औ संयूक्त सम्मेलन नर्थ क्यारोलिनाको सार्लोटमा गर्ने निर्णय गरेको छ । नासाको २० औ...

शेर्पा संघ कोरियाद्वारा साँस्कृतिक कार्यक्रमको प्रचार प्रसार तिब्र

कोरिया । शेर्पा संघ दक्षिण कोरिया द्वारा कोरियाको दोङदेमून स्थित बसेको बैठक ले नजिकैदै गरेको कोरियन नयाँ वर्षा (सलनाल) मा नेपाली हरुको मौलिक चाड मे मो च्या लो २१४४ औ ग्याल्पो लोशार को अवसर...

नेपाली विद्यार्थीलाई अमेरिकामा पुनः ‘वर्क परमिट’ सुविधा

काठमाडौं, १५ पुस । अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीलाई अमेरिकी सरकारले पुनः ‘वर्क परमिट’ सुविधा दिएको छ । अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले नेपाली विद्यार्थीहरुलाई आगामी डेढ बर्षका लागि काम...

नयाँ वर्षको अवसरमा यूएईमा महयात्रा सांस्कृतिक कार्यक्रम हुँदै

आबुधाबी । अंग्रेजी नयाँ वर्ष २०१७ को अवस पारेर आगामी जनवरी ६ तारीख शुक्रबार यूएईको आबुधाबीमा मह यात्रा सास्कृतिक कार्यक्रम हुने भएको छ । काइट इन्टरटेन्टमेन्टको आयोजनामा नेपालका बहुचर्चित तथा एतिहासिक हास्यकलाकार जोडी मदनकृष्ण...
1 173 174 175 176 177 306