मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

प्रवास

आहा गोल्ड कप खेल्न अमेरिकन टोलि १२ जनवरीमा नेपाल उड्ने

– विजय थापा वाशिंगटन डीसी । पोखरामा संचालन हुने आहा रारा गोल्ड कप खेल्न नेपाल जाने अमेरिकन भकुण्डो टोलि जनवरी १२ तारिख नेपाल उड्ने पक्का भएको छ । डीसी महानगर क्षेत्रको भर्जिनियामा आयोजित खेलाडीहरुलाई...

लस एञ्जलसमा स्टेट ट्रेजरर जोन चियांगसंग नेपाली समुदायको भेट

– उपेन्द्र सापकोटा अमेरिका । क्यालिफोर्निया राज्यका स्टेट ट्रेजरर तथा सन् २०१८ को लागि हुने गभर्नरपदमा उठ्न लागेका जोन चियांगले नेपाली समुदाय सदस्यहरुसंग २२ जनवरी २०१७ मा भेटघाट कार्यक्रम गर्ने भएका छन् । साउदर्न...

पोखराका दीपकमान गुरुङको पोर्चुगलमा निधन

– भरत प्रधान लिस्बन (पोर्चुगल), २६ पुस । बैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको हृदयघातका कारण निधन भएको छ । बेजाको ओढीमिरा स्थित साओ तेतोनियो भन्ने स्थानमा कृषि मजदुरका रुपमा कार्यरत पोखरा उपमहानगरपालिका...

पत्रकार महासंघ युएईको अध्यक्षमा बस्याल

युएई । नेपाल पत्रकार महासंघ युएईको अध्यक्षमा भुपराज बस्याल चयन भएका छन् । डिसेम्बर ३० शुक्रबार युएईको बरदुबईमा भएको पाँचौ अधिवेशनले बस्याललाई सर्बसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव...

भारतको कर्नाटक राज्यस्थित बिजापुरमा नयाँ शक्ति विस्तार

कर्नाटक । अन्तर्रास्ट्रिय नेपाली समाज भारत (नयाँ शक्ति भारत) कर्नाटका राज्य अन्तरगत बिजापुर जिल्लामा शेर बहादुर बोहराको संयोजकत्त्वमा १५ सदस्य जिल्ला परिषद गठन भएको छ भने उत्प्रेरकमा जीवन नेपाली सर्वसम्मत चुनिनु भएको छ ।...

पोर्तुगलमा पोखराका गुरुङको हृदयघातबाट मृत्यु

पोर्चुगल । पोखरा उपमहानगरपालिका वडा नं १०, अमरसिंह चोक घर भै बिगत १ वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका ३८ वर्षीय दीपकमान गुरुङको शुक्रबार हृदयघातका कारण मृत्यु भएको छ । उनको ओदिमिरा, साओ तेतोनियोस्थित आफ्नै...

एफसी केन्ट क्लबको नयाँ नेतृत्यको चयन

बेलायत । गत ८ जनवरी २०१७ को दिन बेलायतको आँस्फोर्डमा बसेको एफसि केन्ट क्लब (भेटरेन)को अधिवेशनमा बुद्धि सुनुवार पुनः म्यानेजरमा चयन भएका छन् । अधिवेशनको पहिलो सत्रमा नयाँ कार्यसमितिको चयन रहेको र कार्यसमितिमा प्राय...

मलेसियामा एक नेपालीको मृत्यु

पाल्पा, २४ पुस । स्याङ्जा कारिकोट चन्डिभज्ञ्याङ गाविस–९, जोगीडाँडाका मनबहादुर विकको मलेसियामा मृत्यु भएको छ । मलेसियास्थित कापरमा विगत चार वर्षदेखि कफी कम्पनीमा कार्यरत २६ वर्षीय विकको शनिबार मृत्यु भएको उहाँका आफन्त यमबहादुर विकले...

पर्वतका तीन जना मिर्गौला पीडितलाई इजरायलबाट आर्थिक सहयोग

पर्वत, २४ पुस । मिर्गौला रोगबाट ग्रस्त पर्वतका तीन जनालाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । मातृभूमिका लागि पर्वत सेवा समाजले उनीहरुलाई आर्थिक सहयोग उपलब्ध गराएको हो । समाजको इजरायल शाखाको पहलमा संकलन गरिएको...

अमेरिकामा नेपाली चेली रिनाको विभत्स हत्या, भारतीय मूलका पति पक्राउ

– विजय थापा वाशिंगटन डिसी, २२ पुस । अमेरिकाको भर्जिनिया राज्यको मेकानिक्सभिलमा ३० बर्षीया नेपाली महिला रिना जादव (श्रेष्ठ)को हत्या भएको छ । छिमेकीहरुले दिएको बयान अनुसार हत्या हुनेदिन राति ११ बजेतिर चिच्याएको आवाज सुनिएको...

ज्योतीको जवानीले ततायो कतारलाई, स्टेजमै कपडा फुकालेपछि…

– दिल कुमार श्रेष्ठ दोहा । सधै गर्मीमा तात्ने कतार यसपाली डिसेम्बरको जाडोमा पनि तात्यो । डिसेम्वरको जाडो अनि रातको अध्यारोको चिसोमा तात्नुको कारण ज्योति मगरको जवानी थियो । जवानीलाई देखाउन उनले आफुले लगाएको...

कतारमा राष्ट्रिय कलाकारहरु सम्मानित

दोहा । “प्रवासमा नेपाली कलाकारहरु एक हौऔ, नेपाली कला, सस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौ” भन्ने मूल नाराका साथ अगाडी बढी रहेको बसन्त फिल्मस् प्रा.लि.ले विभिन्न विधाका राष्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ । आइबोस...
1 172 173 174 175 176 306