१२ कार्तिक २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS

काठमाडौं, २० जेठ । दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

सातको मृत्यु भएको रेल विस्फोटमा युक्रेन संलग्न भएको रुसको दाबी

काठमाडौं, २० जेठ । रुसले आफ्नो पश्चिमी सीमा क्षेत्रमा भएको रेल विस्फोटको पछाडि युक्रेन रहेको

मन्त्री भण्डारीसँग जोर्डनका गैर आवासीय राजदूत घानीको भेटवार्ता

काठमाडौं, २० जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जोर्डनका गैरआवसीय राजदुत

धानको समर्थन अनिवार्य गर्न माग गर्दै किसान महासंघद्वारा सरकारलाई ज्ञापनपत्र

काठमाडौं, २० जेठ । धानको न्यूनतम समर्थन मूल्य कायम गर्न माग गर्दै अखिल नेपाल किसान

यातायात व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं, २० जेठ । यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । सरकारसँग सहमति भएसँगै व्यवसायीले

नेपालको समृद्धिका लागि भारत र चीनको सहयोग आवश्यक : ईश्वर पोखरेल

जनकपुर, २० जेठ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको समृद्धि र विकासकालागि

सिटिइभीटीको शिक्षा प्रणालीलाई स्तरोन्नती गर्न अत्ति आवश्यक : शंकर पोखरेल

काठमाडौं, २० जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम

काठमाडौं महानगर प्रहरी प्रमुखको जिम्मेवारी विष्णु जोशीलाई

काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित

काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गरिएको छ । प्रमुख

रवि लामिछानेलाई काठमाडौं ल्याइँदै

काठमाडौं, २० जेठ । बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र

नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौं, २० जेठ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ ।

आन्दोलनका कारण पोखराको जनजीवन प्रभावित (तस्वीरहरू)

पोखरा, २० जेठ । यातायात व्यवसायीहरुको आन्दोलनका कारण गण्डकी प्रदेशको राजधानी पोखराको जनजीवन प्रभावित भएको