१२ कार्तिक २०८३, बिहिबार

काठमाडौं महानगर प्रहरी प्रमुखको जिम्मेवारी विष्णु जोशीलाई

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाई तोकिएको छ ।

नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बनाम परेसँगै उनको जिम्मेवारी जोशीलाई दिइएको हो ।

पाण्डेलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले निलम्बन गरेका हुन् ।