१२ कार्तिक २०८३, बिहिबार

इनम सापकोटासँग ‘कनेक्सन’को प्रभाव : प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले फुलकोर्टको बैठक बोलाएका छन् । बैठक शुक्रबार बिहान ९ बजे बस्नेछ ।

बिचौलिया इनम सापकोटासँग सर्वोच्चका न्यायाधीससहित स्वयम् प्रधानन्यायाधीस शर्माकै नाम जोडिएपछि बैठक बोलाएका हुन् ।

सर्वोच्च अदालतकै दुई न्यायाधीश हरि फुयाल र श्रीकान्त पौडेलको पनि सापकोटासँग कुराकानी भएका म्यासेज बाहिरिएका छन्।