
काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई निलम्बन गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।








प्रतिक्रिया