
काठमाडौं, २० जेठ । यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।
सरकारसँग सहमति भएसँगै व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् । गण्डकी सरकारले एक महिनाका लागि राइड शेयरिङसम्बन्धी नियमावली स्थगन गरेसँगै आन्दोलन फिर्ता भएको हो ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।









प्रतिक्रिया