मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

सोच

नायिका नम्रता श्रेष्ठको खोजी

रातभर नम्रताकै बारेमा सोच्दा राम्रोसँग निदाएको थिइन । दुई दिन यसरी नै बितेको थियो । यो बीचमा मैले कसैसँग पनि सम्पर्क गरेको थिइन । फेसबुकमा नम्रताको बारेमा उपन्यास लेख्न लागेको कुरा सार्वजनिक गरेकाले फेसबुकमै...

प्रिय ! तिमी पिलो होइन्, एचआइभी जस्तो भयौ

तिमी जसरी आयौ नि, त्यो भन्दा अज्जर भएर मेरो मुटुमा बस्यौ । सानोतिनो काँडा भएको भए सियोले पनि निकाल्थेँ होला, पिलो भएको भए जसोतसो निचोरेर फालिदन्थेँ होला तर तिमी त पिलो र काँडा भन्दापनि एचआइभी...

सुहागरातको भोलिपल्ट श्रीमानले श्रीमतीलाई ‘म समलिंगी हुँ’ भनेपछि….

विवाहपछिको पहिलो रात मलाई तिमीसँग बोल्ने उत्साह र जाँगर पनि थिएन । त्यसैले म त्यसदिन असाध्यै पेट दुखेको बहाना गरी केही नखाई सुतेँ । तर निद्रा कहाँ लाग्नु ? ढाँटेको रहस्य खुल्ला भनेर अस्पताल...

‘पत्रकारमारा’ मिडिया चलाउने कि बन्द गर्ने ?

तलब नपाएरै रमाइलो रेडियोका पत्रकार दिपक कालिकोटे पत्रकारिता छोडेर दुई वर्षदेखि खाडी मुलुकमा श्रम गरिरहेका छन्, राजन रुचाल राजधानीतिर छन् । एक हप्ता अघि मात्र ‘तलब माग्दा मानसिक यातना र गालीगलौज सहन नसकेर राजीनामा...

टर्किसमा अमेरिका जाँदै हुनुहुन्छ ? म जस्तै आपतमा पर्नुहोला !

आकाशबाट हेर्दा टर्की राताम्ये देखिन्थ्यो । कम्युनिष्ट मुलुक भएको छनक दिन हुनसक्छ, सबै घरहरु ‘लाल’ देखिन्थे । एकहिसाबले सबै घरको बाहिरतिर रातो रंग भएकाले निकै आकर्षक देखिन्थ्यो । बिमानस्थल पनि उत्तिकै ठूलो । इस्तानबुलमा...

रेडियोमा तलब माग्दा जेल जानुपर्ने कस्तो देश ? पत्रकार र प्रहरीका नाममा सुसाइड नोट लेख्छु

खै कसरी सुरु गरुँ लेख्न । पीडामाथि झन पीडा थपिएको छ । श्रम शोषणको मुल्य खोज्न गएको थिएँ, थप अरु नै शोषण गर्ने प्रस्ताव आए । मैले अस्वीकार गरेपछि अहिले घटनालाई फरक रुपमा बाहिर...

गुडबाइ काडमाण्डू !

चलचित्रमा जस्तै उसले केही प्रश्न गर्यो । बाहुन हुनु, पुरुष हुनु के यो मेरो दोष हो ? के मैले मेरो जात र लिंग कँही कतै आवेदन दिएर लिएको हो ? हैन भने मेरो आफ्नो...

प्रचण्ड र वैद्यसहित चार माओवादी नेतालाई पूर्व लडाकुको मर्मस्पर्शी पत्र

– नवराज सिंखडा ‘जिज्ञासु’/हरि भण्डारी सम्माननीय कमरेड प्रचण्ड, कमरेड किरण, कमरेड बाबुराम, कमरेड विप्लव तथा कमरेड मात्रिका यादवज्यु, सर्वप्रथम यो क्षितिजपारिबाट यो श्रमिक युवाको तर्फबाट क्रान्तिकारी जोशिलो रातो सलाम टक्र्याउन चाहन्छु । हाम्रो देश...

बाबुरामको बदनामी कि देशको ?

एकीकृत नेकपा (माओवादी)का नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई भारत भ्रमणबाट फर्किएका छन् । एमाओवादीसहितका विपक्षी दलहरू आन्दोलनमा लागिरहेको बेला भट्टराईले भारत पुगेर आफ्ना पक्षमा जनमत बनाउने खुबै मिहिनेत गरेको देखिएको छ । एमाओवादीभित्रैबाट बेलाबेलामा...

क्वालालाम्पुर एयरपोर्टमा एकसय घण्टा बन्धक हुँदा…

वैदेशिक रोजगारका लागि आकर्षक गन्तव्य बनेको मलेसिया र विकासका दृष्टिले विश्वकै नमूना मानिएको सिंगापुर घुम्ने चाहनाले साथी शम्भु अधिकारी र म छदिने यात्रामा निस्केका थियौँ । मलेसियामा धेरै जना नेपाली कामदारसँगको अवस्था अध्ययन गर्न...

थ्याङ्स गड !

‘थ्याङ्स गड’ स्थानीय व्यापारी दीपक मल्होत्रा र उनका छोरा दिकेश मल्होत्रासहित २२४ यात्रु बोकेर स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज दुर्घटनाबाट बालबाल जोगियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा खराब मौसमका कारण उक्त...

टर्किस एयरलाइन्स दुर्घटना : जिम्मेवारी कसले लिने ?

टर्किस एयरलाइन्सको विमान दुर्घटनाले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार दिनसम्म बन्द हुँदा राष्ट्को छविमा गम्भीर आघात पुगेको छ । दुर्घटनामा सरकारको दोष नहोला रे, तर त्यसपछिको अव्यवस्थापनका लागि नैतिक रुपमा यो...
1 164 165 166 167 168 188