बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

सोच

मैले गरेका घोषणाहरु

नेकपा (एमाले) केन्द्रीय कार्यालय बल्खुमा आयोजित एक समारोहका बीचमा मंगलबारबाट मैले पार्टीको प्रचार विभागको कार्यभार ग्रहण गरेको छु । पूर्व प्रमुख कमरेड प्रदिप ज्ञवालीले हस्तान्तरण गर्नु भएको समारोहमा उपप्रमुख सूर्य थापाले विगतमा प्रचार विभागबाट...

यसकारण गर्छ मानिसले आत्महत्या

दिनहुँजसो आत्महत्याका समाचार सुन्न र पढ्न पाइन्छ । नेपालमा आत्महत्याले एउटा विकृत रुप नै लिइसकेको छ । आखिर किन मानिसहरु आत्महत्या गर्दैछन् त ? किन बढ्दैछ आत्महत्या ? सामान्य भाषामा भन्दा आत्महत्या गर्ने व्यवहार...

एसएलसी दिनेहरूलाई बधाइः कर्मको लागि बधाइ दिऊँ, फलको लागि होइन

हामी सामान्यतया: कर्मको प्रतिफल प्राप्त भइसकेपछि फल अनुरूप बधाइ दिने गर्दछौं । जसले गर्दा कर्मको अत्यन्तै राम्रो फल प्राप्त गर्नेहरुतर्फ बधाइको प्राय: सबै हिस्सा सोझिन पुग्दछ भने धेरै मेहनत गर्दागर्दै पनि बिबिध कारणले अपेक्षित...

अमेरिकामा यसरी आफ्नै दाजुभाइबाट ठगिन्छन् नेपाली

– विनोद रोका, न्यूयोर्कस्थित नेपाली अधिवक्ता अमेरिकामा अद्यागमन सुविधा खोज्ने क्रममा नेपालीहरु समाजसेवी, नेता  र आफन्तबाटै ठगिने गरेको गुनासाहरु सुन्न पाइन्छ । आफन्तहरुको फेहरिस्तमा सगोत्रीदेखि लिएर जो कोही अरु पनि पर्न सक्छन् । तर, नेता...

हामी यसकारण एमालेमा फर्कियौँ: डा. डिल्लीराज खनाल

तोकिएको समयमा संविधान, उत्पिडिनमा रहेका वर्ग क्षेत्रको हक अधिकार, व्यवहारमै सामाजिक न्याय, समानता र समावेशी परिपाटीमा आधारित आर्थिक सामाजिक रुपान्तरण र सम्बृद्धि, सुशासनको प्रत्याभुति र आम जनताबिच द्रुत सेवा एवं सुविधा, सहकारी र उत्पादन...

बैठकस्थल विवाद र सिद्धान्तको विषय हुन सक्दैन

हाम्रो पार्टी नेकपा (एमाले)को केन्द्रीय कमिटी वा स्थायी कमिटीको बैठक कहाँ बस्ने ? लगायतका कुराहरु यतिबेला सार्वजनिक संचारमाध्यममा बहस तथा छलफल चलिरहेको छ । सैद्धान्तिक रुपमा पार्टी कार्यालयमा बैठक बस्नुपर्छ भन्ने सार ठीकै होला...

संस्करण: सेना र माओवादीको दोहोरो आक्रमणमा पर्दा…

एक्कासी ड्याङ–ड्याङ, डुङडुङको आवाज आएपछि भागाभाग सुरुभयो । सेनाले हेलिकोप्टरबाट गोली बर्साउन थाल्यो, म हतारहतार बिद्यालय कोठा भित्र छिरें । भित्ताको आड लिएर थचक्क भुईंमा बसे । स्कुले केटाकेटीको हुल पनि रुदै चिच्चाउदै कक्षाकोठामा...

यसकारण प्रेमिकालाई तपाईं भन्छु म

‘भाईबैनी हो, आफूभन्दा ठूलालाई आदर गर्नुपर्छ अनि आफूभन्दा सानालाई माया गर्नुपर्छ है !’ कक्षा ४ मा पढ्दा दिलमाया मिसले पढाएको यो कुराले मलाई आजसम्म पनि मलाई प्रभाव पारेको छ । दिलमाया मिस बरु आफैले...

के एसिड काण्डमा जीवन बिकको मात्र गल्ती थियो त ?

– राजकुमार श्रेष्ठ (बीबी) घटनाको यथार्थता भन्दा पनि एकपक्षीय ढंगवाट गरिएको निर्णयले जीवन विकलाई कानुनी कारबाही त गर्ला, तर हजारौँ जीवन बिकहरु जन्मिरहनेछन् । यस घटना घट्नुका प्रमुख कारक तत्वमा नपुगी गरिएको निर्णयले घटनालाई...

मनाउन नसकेको सुहागरात

मेरो जन्मस्थल चितवन हो । मेरो पढाई लेखाई चितवनमै भयो । म कक्षा १० मा पढ्दै थिएँ, मेरो साथी नितेस पनि मेरो क्लासमा मसँगै पढ्ने साथी थिएँ । हामी हाम्रो गाउँको स्कुलमा सँगै पढ्थ्यौं ।...

नेपालमा कस्को स्वार्थमा फासी सजाय ल्याउन खोजिँदैछ ?

– शिव लामिछाने नेपालमा यदाकदा सुनिने मृत्युदण्डको सजायको बारेमा अहिले चर्चा हुन थालेको छ । मुत्युदण्डका बारेमा बिभिन्न संस्थामा आबद्धता जनाउनेहरुले यो भन्दा पहिला पनि चर्चा नगरेका हैनन् । तर कानुन निर्माणको क्रममा रहेको नेपालमा...

‘मरेर बाँचेका’ कल्पना र कृष्णाको चित्कार सुन्दा…

धनगढी । छ महिनाअघि डोटीको छत्तिवन गाविसको कठपतेमा भयानक वस दुर्घटना भएको थियो । वस चालक र मालिकको लापरबाहीले भएको दुर्घटनामा अनाहकमा २९ जना सदाका लागि यो धर्तीबाट बिदा भए । तर, बच्न सफल भएकाहरु...
1 163 164 165 166 167 188