मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

सोच

बागलुङ उपनिर्वाचन सन्देश: एमाओवादीले किन लज्जास्पद हार्‍यो ?

– कमलराज भट्ट/समाचार टिप्पणी काठमाडौँ, २९ चैत । केन्द्रीय नेताहरुको बाहुल्यता रहेको बागलुङ जिल्लामै एकीकृत नेकपा माओवादीले लज्जास्पद हार व्यहोरेको छ । अघिल्लो संविधानसभा निर्वाचनमा ६ हजार ३ मत ल्याएको एमाओवादीले यसपटक त्यसको पचास प्रतिशत...

चिनियाँ विकासे मोडलः त्यसै शक्तिशाली बनेको होइन् चीन

सन् १९४९ मा चिनियाँ क्रान्तिको पहिलो सफलतासँगै माओको नेतृत्वमा स्थापित गरिएको जनवादी राज्य व्यवस्थाको जग र सोपछि सन् १९७८ का सुधारवादी नेताको रुपमा चिनिएका देङ सियाओ पेङको योगदानले चिनियाँ विकासले गति लिन शुरु गरेको...

गर्व गर्न लायक कर्मचारी

देशमा विभिन्न किसिमका आन्दोलन भए, सरकार परिवर्तन भए, संविधानसभाको निर्वाचन भयो तर बाग्मती सफाई अभियान रोकिएन । हेर्दाहेर्दै बाग्मती सफा हुन थाल्यो । हिजो बाग्मती भनेर नाक खुम्च्याउनेहरु सफाई अभियानमा गएको फोटो राखेर फेसबुकमा...

काललाई जितेर आएको त्यो क्षण…

मलाई २०५६ जेठमा भएको आमनिर्वाचनपछि जन्मस्थल बाजुरा जाने अवसर मिलेको थिएन् । ०५६ कै साउनतिरबाट पत्रकारितामा संलग्न भएकोले व्यस्त रहेँ । माओवादी जनयुद्ध ०५२ तिर शुरु भयो, तर बाजुरामा त्यसको प्रभाव ०५६ को अन्त्यतिर...

डा. गोविन्द केसीका अन्धभक्तलाई जवाफ– कसैको भविष्य भत्काउन पाइन्छ ?

भीडमा रुमल्लिएको तथ्यको पहिचान निक्कै विलम्बमा हुने गर्छ । अहिले डा गोविन्द केसीको सत्याग्रही आन्दोलनका पक्षमा भीड जम्मा छ । बलिरहेको आगोमा काँचो दाउरा फ्याँक्दा झन बल्छ भन्ने मानविय चेतनाको हेक्का नभइकन मैले यसअघि...

रामनाथ ढकाललाई गालीगलौज गर्दै आक्रमण प्रयास गरिँदा…

गत चैत ६ गते राति साँढे १० बजेतिर हुनुपर्छ कमरेड रामनाथ ढकालको फोन आयो । दिनभरको कामको थकाईले प्रायः जसो १० बजे बिस्तारा पसिसकेको हुन्छु । तसर्थ उहांको फोन तत्कालै उठाउन सकिन र पछि...

बन्ला त नेपाल करोडौंको स्वर्ग ?

बसाइ हिड्नेको तातीले बस्नेको मन रुवाउँछ लाखौंको लागि उजाड छ यो देश मुठीभरका लागि त स्वर्ग छ तीसको दशकको अन्त्यतिर गाउँबस्तीमा गुञ्जने जनवादी गीतको स्थायी हो यो । अत्यन्तै लोकप्रिय गीत थियो यो त्यतिबेला...

प्रिय नेता रामनाथ ढकालको ‘अपत्यारिलो’ भौतिक अवसान

– माधव ढुंगेल मान्छे मरणशील प्राणी हो । एक दिन सबैले मर्नु पर्छ । ढिलो र छिटो भन्ने मात्रै हो । हरेक मृत्यु दुःखद् नै हुन्छन् । हरेक मृत्युले परिवारलाई अलि वढ्दा पीडाबोध गराएकै...

डा गोविन्द केसी फेरि अनशन बसेको अब सुन्न नपरोस्

हामी सँधै राम्रो खबर सुन्न चाहन्छौँ । नराम्रो खबर सकेसम्म सुन्नु नपरे हुन्थ्यो भन्ने चाहना रहन्छ । यो मानवीय स्वभाव हो । तर, सँधै यो कहाँ हुन्छ र ? जीवन भनेकै सुख र दुःखको...

‘नम्रता श्रेष्ठको इज्जतमा दाग लगाउनेलाई एकदिन पोल्छ’

‘तिमीले आफ्नो कोठालाई आफूजस्तै सुन्दर, आकर्षक बनाएकी रहिछेउ, मन पर्‍यो । कुशल इञ्जिनियरले गरेको डिजाइन जस्तै सबै सामानहरु चाहिने ठाउँमा छन् । भित्तामा सजिएका तिम्रा तस्वीरहरु बास्तबमै कुशल चित्रकारले देख्ने हो भने संसारकै चर्चित चित्रका...

मुस्ताङमा गाडी उँड्ने समय, एउटा रोमाञ्चक भोगाइ

– विश्वास खड्काथोकी मुस्ताङ, १८ चैत । मान्छे कहिल्यै पनि पछडि फर्कन चाहँदैन । सधै अगाडि बढ्न खोजिरहेको हुन्छ । तर कतिपय कुराहरु यस्ता हुन्छन्, जुन कुरा तर्फ फर्कँदा आनन्द र रोमाञ्चक लाग्ने गर्छ...

कहिलेसम्म सहने अत्याचार ?

देशको सुरक्षाका लागि खटिएको प्रहरीबाटै नारीको बलात्कार हुन्छ, राष्ट्रपतिको सुरक्षामा खटिएका सुरक्षाकर्मीबाटै एक नारीमाथि जबर्जस्ती गरिन्छ । कल्पना नै गर्न नसकिने हिंसाबाट नेपाली महिलाहरु प्रताडित भएका छन् । यस्ले सिंगो नेपाली नारीहरुमा आक्रोश ल्याइदिएको...
1 162 163 164 165 166 188