२९ आश्विन २०८३, बिहिबार

एउटा प्रहरीको पीडा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

police

लगाउ भने लुगा छैन । खाँउ भने गाँस छैन् । ।
दिन दिनै झड्प हुन्छ । बाँच्ने आश छैन ।।
कबई जुलुस टीकापुर । कबई छ धनगढी ।।
निर्दोष मान्छे मर्न लागे । नेता खी मनपडी ।।
हात जोडी सम्झाउ भने । भाला ले हान्दिने ।।
बन्दुक ताकी सम्झाउ भने । जागिर न खान्दिने ।।
थारु दाईलाई सम्झाउ भने । गुलेली ले हान्ने ।।
पहाडीलाई सम्झाउ भने । भनेको नै मान्ने ।।
थारुलाई थारुवान चाहिने पहाडीलाई अखण्ड । ।
सरकारले कर्फ्यू लायो । हिड्न भयो बन्द ।।
हानु त मानहानी हुने । बोलु त बात लाग्ने ।।
जागिर छोडी घर जाँउ त देश को पाप लाग्ने ।।
ऐसै देश जन्म भयो । ऐसै देश बास ।।
देश सान्त नहुना सम्म । जन गऐई सास ।।
थारु र पहाडी सबै । मिली जुली बसौं ।।
शान्ति र बिकासका लागि । बरु कम्मर कसौं ।।