सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

खेलकुद

नेपाल तथा भारतीय टोली सम्मिलित क्रिकेट खेल विराटनगरमा

मोरङ, ९ फागुन । प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्थालाई वृद्धि गर्न र युवालाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टोली सम्मलित ‘मिल्स कप क्रिकेट ’ प्रतियोगिता यही फागुन २० गतेदेखि सुरु हुने भएको छ...

टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेलमा आज नेपालले क्यानडासँग खेल्दै

काठमाडौं, ९ फागुन । आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट ‘ए’अन्तर्गतको तेस्रो खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ । खेल आज सोमबार दिउँसो पौने ४ बजे अल अमिरात क्रिकेट मैदानमा हुने छ । छनोटको...

लिड्समाथि म्यानचेस्टर युनाइटेडको सहज जित

काठमाडौं, ९ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ । आइतबार राति सम्पन्न खेलमा युनाइटेडले लिड्स युनाइटेडलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । लिड्सको मैदानमा ह्यारी मग्वाएरले ३४औं...

फुटबलमा जाउलाखेलको जीत

काठमाडौँ, ८ फागुन । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई पराजीत गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा जावलाखेलले हिमालयनलाई २–१ गोल अन्तरले...

एमालेको नेपाल खेलकुद महासंघद्वारा खेलाडीहरू नगदसहित सम्मानित

काठटमाडौं, ८ फागुन । नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल खेलकुद महासंघले बंगबन्धु एशियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेञ्ज कप २०२१ का विजेताहरूलाई नगदसहित सम्मान गरेको छ । हिजो शनिबार एमालेका वरिष्ठ उपाध्यक्ष...

फिलिपिन्सविरुद्धको शानदार जितसँगै आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलनजिक

काठमाडौं, ८ फागुन । फिलिपिन्ससँग हिजो शनिबार भएको प्रतिस्पर्धामा फराकिलो जितसँगै नेपाल आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलनजिक पुगेको छ । उक्त प्रतिस्पर्धामा नेपालले हिजो फिलिपिन्समाथि १३६ रनको फराकिलो जित हात पारेको छ ।...

शहीद स्मारक ‘ए’ डिभिजन लिग : च्यासल रेलिगेसनमा

काठमाडौँ, ७ फागुन । च्यासल युथ क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएसँगै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्स क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि...

पोखरा म्याराथनः केन्याका कोसगाइ र नेपाल प्रहरीकी प्रसाईं प्रथम

पोखरा, ७ फागुन । नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजना गरिएको १६औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन खुला दौड प्रतियोगितामा केन्याका धावक स्टेफल कोसगाइ प्रथम भएका छन् । पोखरा रङ्गशालाबाट सुरु भएको ४२।१९५ किलोमिटरको दूरी दुई...

विश्वकप ग्लोबल छनोटः नेपालको लगातार दोस्रो जित

काठमाडौँ, ७ फागुन । आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले फिलिपिन्सलाई १३६...

नेपालले दियो फिलिपिन्सलाई २१९ रनको लक्ष्य

काठमाडौँ, ७ फागुन । नेपालले टि २० विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा फिलिपिन्सलाई २१९ रनको विजयी लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनाएको...

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाइ

काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री शेरबाहदुर देउवाले आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाइ ज्ञापन गर्नुभएको छ । ओमान विरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल...

विश्वकप छनोटको पहिलो खेलमा ओमनविरुद्ध नेपाल विजयी

काठमाडौँ, ६ फागुन । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । नेपाली बलरहरुले घातक बलिङ गरेपछि ओमनलाई नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य...
1 167 168 169 170 171 587