आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

खेलकुद

यूएईसँग नेपाल पराजित

  काठमाडौँ, २९ माघ । चार देशीय टी २० शृङ्खलाको दोस्रो खेलमा संयुक्त अरब एमिरेट्स (यूएई) सँग नेपाल २५ रनले पराजित भएको छ । शनिबार भएको खेलमा नेपाललाई यूएईले १ सय ९३ रनको लक्ष्य...

ला लिगा : सेभियाको सहज जित

काठमाडौँ, २९ माघ । स्पेनिस ला लिगा अन्तर्गत आज बिहान सम्पन्न खेलमा घरेलु टोली सेभियाले इल्चेमाथि २-० को सहज जित हात पारेको छ । रोमन सान्चेज पिजुवानमा सेभियालाई जित दिलाउन एलेसान्द्रो गोमेज र राफा...

ओमानविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौँ, २८ माघ । चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो । दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका...

ओमानविरुद्धको खेलमा नेपाल फिल्डिङ गर्दै

काठमाडौँ, २८ माघ । आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको ओमानविरुद्धको पहिलो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । ओमानको अल अमेरेत क्रिकेट मैदानमा नेपाली...

पुष्पलाल राष्ट्रिय ब्याडमिन्टनलाई लिनिङको साथ

काठमाडौँ, २८ माघ । एघारौँ पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितालाई खेल सामग्री उत्पादक संस्था लिनिङले साथ दिने भएको छ । प्रतियोगितालाई लिनिङले साथ दिने सम्झौता भएको राष्ट्रिय ब्याडमिन्टन सङ्घका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी...

चारदेशीय शृंखला क्रिकेटमा सुखद् सुरुवातको दाउमा नेपाल

काठमाडौं, २८ माघ । आईसीसी टी–२० विश्वकप दोस्रो पटक खेल्ने लक्ष्य साथ ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले प्रतियोगिता अघि आजदेखि शुरू हुने चारदेशीय शृंखला खेल्दैछ । शुक्रबार ओमानको अल अमेरात क्रिकेट मैदानमा पौने...

मच्छिन्द्र र ब्लुस्टार बीचको खेल नेपालमा हुने

काठमाडौँ, २७ माघ । एएफसी कप छनोटअन्तर्गत नेपालको मच्छिन्द्र फुटबल क्लब र ब्लुस्टारबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ । पहिलोपटक एएफसी कप खेल्ने अवसर पाएको मच्छिन्द्रले श्रीलङ्काको ब्लुस्टारसँग आगामी चैत २२ गते...

बैतडीमा मेयर कप क्रिकेट फागुन २२ गतेदेखि

बैतडी, २७ माघ । पाँचौँ संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । दशरथचन्द नगरपालिका र नगर क्रिकेट समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता अगामी फागुन २२ गतेदेखि सञ्चालन हुने...

‘ललितपुर मेयर कप’ क्रिकेट प्रतियोगिता फागुन पहिलो सातादेखि

काठमाडौं, २७ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले फागुन पहिलो सातादेखि ललितपुर मेयर कप टी२० क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । क्यानले सबै प्रदेशलाई पत्र लेख्दै फागुन ७ गतेदेखि प्रतियोगिता गर्ने गरी...

सहीद स्मारक ‘ए’ डिभिजन लिग : पुलिसको जित

काठमाडौँ, २६ माघ । विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा आज भएको खेलमा पुलिसले च्यासल...

सहिद स्मारक ‘ए’ डिभिजन लिग : पुलिस र च्यासल आज भीड्दै

काठमाडौं, २६ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत नवौं चरणमा आज बुधबार पुलिस क्लब र च्यासल युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोनाका कारण स्थगित भएको पुलिस र...

स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओको प्रतिस्पर्धात्मक जित

म्याड्रिड, २५ माघ । एथलेटिक बिल्बाओले स्पेनिस ला लिगामा प्रतिस्पर्धात्मक जित निकालेको छ । हिजो सोमबार राति भएको खेलमा बिल्बाओले स्पान्योललाई २–१ गोलले हरायो । घरेलु मैदानमा बिल्बाओलाई पूनरागमन जित दिलाउन ओइहान सानसेट र...
1 169 170 171 172 173 587