आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

पत्रपत्रिकाबाट

पोको पारेकै भरमा खाए तेल उद्योगले सवा अर्ब भ्याट

काठमाडौं, १५ असार । तेल उत्पादन गर्ने उद्योगले भारतबाट खरिद गरेको तेल नेपालमा पोको पारेर बिक्री गरेका आधारमा सर्वसाधारणले बुझाएको आधा भ्याट रकम खाने गरेको पाइएको छ । स्वदेशी उद्योग संरक्षणका लागि नेपाली कच्चा पदार्थ प्रयोग गरेर तेल उत्पादन...

प्रतिबन्धित वनमा तीव्र फँडानी

डडेल्धुरा, १५ असार । सरकारले वन कटानी रोक्न आदेश दिए पनि सुदूरपश्चिमको पहाडी जिल्लाका विभिन्न सरकारी र सामुदायिक वनमा अवैध ढंगले हरिया रुख काटिने क्रम रोकिएको छैन। दैनिक अवैध रुपमा हलिया सला र सल्लाका...

संविधानसभाका छ महिना,प्रक्रियामै अलमल

काठमाडौं, १५ असार । राजनीतिक दल र सरकारका प्रतिबद्धताअनुसार नयाँ संविधान जारी हुने दिन अब सात महिनाभन्दा नजिक छ। दोस्रो संविधानसभाले भने छ महिने कार्यकालमा संविधान निर्माणलाई गति दिन सकेको छैन। संविधानसभा संविधानसम्बन्धी कुनै...

नेपाल–ओली, लाञ्छनाकै दोहोरी

काठमाडौ, १५ असार । नवौं महाधिवेशन नजिकिँदै गर्दा पार्टी नेतृत्वको प्रतिस्पर्धा मैदानमा उत्रिएका नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दल नेता केपी शर्मा ओलीले एकअर्काबीच गालीगलौज र लाञ्छनालाई झन् तीव्र पारेका छन्।...

कोरियामा अर्को बर्ष ७ प्रतिशतले तलब बढ्ने

सोल, १५ असार । दक्षिण कोरियामा कार्यरत मजदूरको तलब अर्को बर्ष ७।१ प्रतिशतले बढ्ने र्भको छ ।  यहांको ज्याला निर्धारण समितिले न्यूनत्तम पारिश्रमिक बृद्धि गर्ने निर्णय गरेपछि साना तथा मझौल उद्योगहरुमा काम गर्दै आएका...

राजधानीका ७० हजार घर जोखिममा

काठमाडौ, १५ असार । नुवाकोटका मानबहादुर तामाङले उपत्यकामा सयौं पुराना घर भत्काए, मर्मतसम्भार गरे । दुई दशकदेखि गर्द‍ै आएको यही कामले शनिबार कसो उनकै ज्यान लिएन १ सँगै घर भत्काइरहेका चार जनाले ज्यान गुमाए...

वीर अस्पतालमा चरम आर्थिक संकट

काठमाडौं, १४ असार । मुलुककै ठूलो सरकारी अस्पताल वीर र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) चरम आर्थिक संकटमा गुज्रिएका छन्। अस्पतालको आम्दानी घटेको र सरकारले दिने अनुदान पनि घटाएकाले संकटको अवस्था आएको हो। पछिल्लो...

घरबेटी–डेरावाल सधैंको कोलाहल

‘कोठा खाली छ ‘ ‘कतिवटा चाहिएको होला’ ‘बढीमा चार कोठा, नत्र तीनवटा भए पुग्छ।’ ‘ए, अनि परिवारसहित कि एक्लै’ ‘एक्लै।’ ‘के काम गर्नुहुन्छ’ ‘म डाक्टर हुँ।’ ‘ओहो डाक्टरसाप भइहाल्छ नि। आउनु म कोठाहरू देखाइदिन्छु।’...

डेढ हजारका लागि होटेल प्रबन्ध

काठमाडौं, १४ असार । एमालेको आगामी महाधिवेशनका लागि छानिने प्रतिनिधिको संख्या दुई हजार पनि नाघ्ने भएको छ। पार्टीले एक हजार आठ सय ५० मा नबढ्ने गरी प्रतिनिधि छनोट गर्ने निर्णय यसअघि गरे पनि प्रतिनिधिको...

अंकगणितको खेलमा नेपाल र ओली

काठमाडौं, १४ असार । नयाँ बानेश्वरको शंखमुल सडकमा एमाले बरिष्ठ नेता माधव नेपालको कार्यालय छ, त्यसको झण्डै दुई सय मिटर तल बुद्घनगरमा संसदीय दलका नेता केपी ओलीको । महाधिवेशनका लागि खोलिएका यी दुबै कार्यालयमा...

क्यानाडा भन्दै कम्बोडिया पुर्‍याइए नेपाली

काठमाडौं, १४ असार । क्यानाडा लैजाने भन्दै कम्बोडिया बोलाएर बन्धक बनाई ५४ नेपालीबाट जबर्जस्ती रकम असुलिँदै गरेको पाइएको छ । क्यानाडा पुगेपछि मात्र पैसा दिनुपर्ने सर्तमा थाइल्यान्ड हुँदै कम्बोडिया बोलाइएकाहरूलाई त्यहाँ रहेका नेपालीले पैसा...

फुटबलका सौखिन अर्बपति

काठमाडौ, १४ असार । अर्बपति भए पनि उनलाई खेलले जति बेलै तानिरहेको हुन्थ्यो । सोचिरहन्थे, ‘कमाइको केही हिस्सा खेलमा लगानी गर्न पाए ।’ सायद यही फिव ले हुनुपर्छ उनले यो विश्वकपलाई खेर जान दिएनन्...
1 1,168 1,169 1,170 1,171 1,172 1,203