आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

पत्रपत्रिकाबाट

रोजेको थरमा महिलालाई राहदानी

काठमाडौं, १३ असार । विवाहित महिलाले रोजेको थरबाट राहदानी लिन पाउने भएका छन्। काठमाडौं स्कुल अफ लका तर्फबाट झापाकी उमादेवी कार्कीले दायर गरेको मुद्दामा पुनरावेदन अदालत पाटनले राहदानीमा महिलाले रोजेको थर राख्न पाउने फैसला...

संविधानसभा बैठक हल : ‘झुर फिल्मको लास्ट सो’ जस्तो

काठमाडौं, १३ असार । कोही सिहंदरबारतिर घुमिरहेका हुन्छन्, कोही संविधानसभा भवनमै टहलिइरहेका। कोही बैठक कक्षबाहिर चौर–छहारीमा पल्टिरहेका त कोही बानेश्वरवरपरका मिठाइपसलमा गफ चुटिरहेका। कोही भने संविधानसभा बैठक कक्षमै निदाइरहेका। नयाँबानेश्वरस्थित संविधानसभा भवनमा नयाँ नेपाल...

तस्करीमा उपभोक्ताकै काँध

काठमाडौं, १३ असार । ‘रक्षक नै भक्षक’ भए के हुन्छरु तराईका सामुदायिक वनको हालत हेरे पुग्छ। सरकारले तराईका वनजंगल संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय समुदायलाई दिए पनि तिनै समुदायको मिलेमतोमा अधिकांश सामुदायिक वन तीव्र फँडानी...

तथ्य एउटा, आदेश अर्कै

काठमाडौं, १३ असार । नोबेलबारे : प्रतिवेदन भन्छ, ‘सबै विभागमा प्राध्यापक छैनन्, बेड अकुपेन्सी पुगेको छैन, पूर्वाधार नभएका विभागमा सिट दिन मिल्दैन ।’ अन्तरिम आदेश भन्छ, ‘प्रतिवेदन अनुसार सबै पूर्वाधार पूरा गरेको देखिन्छ, सिट नघटाउनू...

एमाआवादीले सदनमा मोर्चा र सडकमा कार्यगत एकता गर्‍यो

काठमाडौ, १३ असार । प्रमुख प्रतिपक्ष दल एमाओवादीले संविधानसभामा रहेका मधेशी र जननजाति दलहरुसँग मोर्चा र मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादीलगायत निकट दलहरुसँग कार्यगत एकता गरेको छ । संविधानसभाभित्र र बाहिर ‘प्रगतिशील संविधान’ निर्माणका लागि...

राज्य पुनर्संरचनामा सहमति खोजिने

काठमाडौं, १३ असार । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले राज्य पुनर्संरचनासँग सम्बन्धित विवाद समाधानको काम सुरु गरेको छ । ‘छलफल सुरु गरेका छौं,’ समितिका सभापति बाबुराम भट्टराईले बिहीबार पत्रकार सम्मेलन गर्दै भने, ‘अहिलेकै...

विश्वकपमा खेर जान्छ टिकट कोटा

काठमाडौं, १२ असार । पोखराका नवीन गुरुङ ब्राजिलमा जारी विश्वकप फुटबलको खेल हेर्ने थोरै नेपालीमध्ये हुन्। उनले समूह चरणअन्तर्गत दक्षिण कोरिया र रुसको खेल हेरेका थिए, जुन १–१ को बराबरीमा टुंगियो। समूह ‘एच’अन्तर्गत असार...

बैंक टाट पल्टाउने श्रेष्ठलाई रिहा गर्न आदेश

काठमाडौं, १२ असार । करिब २ अर्ब ५५ करोड रुपैयाँ दुरुपयोग गरेको अभियोगमा पुनरावेदन अदालत पाटनको आदेशले थुनामा रहेका नेपाल सेयर मार्केट्सका तत्कालीन अध्यक्ष योगेन्द्रबहादुर श्रेष्ठलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ। सर्वोच्च...

यसरी उडाए सभासद्ले रकम

काठमाडौं, १२ असार । निर्वाचन क्षेत्र विकास कोषको रकम सेमिनार, गोष्ठी, तालिम र बाजा खरिदमा खर्च गरेको पाइएको छ। जिल्ला विकास समिति काठमाडौंले तयार पारेको आर्थिक वर्ष २०६८/०६९ को वार्षिक प्रगति विवरणअनुसार काठमाडौंका १०...

सांसद कोषको ६ करोड बिलभरपाईबिनै खर्च

काठमाडौं, १२ असार । सभासद्हरूले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत वार्षिक ६ करोड रुपैयाँ एेनको प्रावधानविपरीत बिलभरपाईबिनै बुझ्दै आएको पाइएको छ। कार्यक्रमअन्तर्गत सभासद्ले पाउने वार्षिक १० लाख रुपैयाँमध्ये एक लाख प्रशासनिक खर्चका नाममा आफ्नो निर्वाचन...

संसदको आकार घटाउन दलहरु लचक

काठमाडौं, १२ असार । नयाँ संविधानमा केन्द्र र प्रदेश दुबै तहमा ब्यवस्थापिकाको आकार सानो बनाउन अधिकाश सभासद्को सहमति देखिएको छ । ब्यवस्थापकीय अंगको स्वरुपबारे संविधानसभामा भएको छलफलमा सहभागि सभासद्हरुले केन्द्रमा दुई सदनात्मक र प्रदेशमा...

इराकका कम्पनीले नेपालीलाई फर्कन दिएनन्

दोहा (कतार), १२ असार । इराकबाट फर्कन इच्छुक नेपालीलाई कम्पनीले अनुमति दिएका छैनन् । ‘अवस्था सुरक्षित’ रहेको भन्दै नियमित काममै लगाइरहेका छन् । धेरैजसो कम्पनीले सुरक्षा स्थितिबारे कामदारलाई ब्रिफिङ गर्ने गरेका छन् । असहज परिस्थिति...
1 1,169 1,170 1,171 1,172 1,173 1,203