आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

पत्रपत्रिकाबाट

शिक्षक नेताकै स्कुल ‘निल’

काठमाडौं, ११ असार । शिक्षकहरू कक्षाकोठामा भन्दा राजनीतिक मञ्चमा व्यस्त हुने गरेको र विद्यालय दलको शक्ति परीक्षण गर्ने थलो बन्दै गएको भन्ने अभिभावकको गुनासोलाई एसएलसी नतिजाले छर्लंग पारेको छ। यसपालिको एसएलसी परीक्षाको नतिजाले शिक्षक...

ब्राजिलमा विश्वकप, नेपालमा जर्सी बिक्री

काठमाडौं, १० असार । ब्राजिलमा जारी २० औं संस्करणको विश्वकपको ‘क्रेज’ नेपालमा यति बढेको छ कि सहर र गाउँ जताततै रंगीबिरंगी जर्सीले छपक्कै छोपिएका छन् । नेपाल विश्पकपमा पुग्न नसकेपनि नेपालीको यो ‘क्रेज’ले करोडौं...

बल्खुमा दुई पक्षवीच रमाइलै घोचपेच

काठमाडौं, १० असार । नवौँ महाधिवेशनको प्रतिनिधि छनोटमा अध्यक्षका प्रत्यासीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली समूहवीच गुटगत जोडघटाउ जारी रहँदा एमाले मूख्यालय बल्खुमा सोमवार दुई पक्षवीच रमाइलै घोचपेच चल्यो । रमाइलो घोचपेचका मूख्य...

‘प्रतिष्ठानका नाममा १० लाख एमाओवादीले पार्टी भवनमा खर्च’

काठमाडौँ, १० असार । विकिासका नाममा निकासा भएको दाम दलका भवन निर्माणमा खर्च भएको पाइएको छ । बरिष्ठ नेताका स्मृतिमा भवन फाउन्डेसन र प्रतिष्ठान बनाउने नाममा बजेट छुट्याउने र त्यो बजेट दल विशेषका हितमा...

बिरामी बटुल्न एम्बुलेन्स चालकलाई अस्पतालको कमिसन

चितवन, १० असार । बाहिरी जिल्लाबाट उपचारका लागि काठमाडौं जाने बिरामीलाई एम्बुलेन्स चालकले अस्पताल छान्न नदिने गरेको पाइएको छ । चालक र अस्पताल सञ्चालकसँगको मिलेमतोमा गम्भिर प्रकृतिका बिरामीले उनीहरुले तोकेअनुसारको अस्पताल पुग्नुपर्ने बाध्यता छ...

महानिर्देशकलाई उपमहानिर्देशकमा सरुवा

काठमाडौं, १० असार । सरकारले महानिर्देशक भइसकेका उद्योग मन्त्रालयका सहसचिव रामआधार साहलाई प्रशासनिक मर्यादा र कानुनको भावनाविपरीत वातावरण विभागको उप महानिर्देशकमा सरुवा गरेको छ । उद्योगमन्त्री सुनिलबहादुर थापाले एक महिनाअघि साहलाई गुणस्तर तथा नापतौल...

‘मेरो भन्दा देशको स्वास्थ्यको चिन्ता छ’

न्यूयोर्क, १० असार । सेतो कुर्ता-पाइजामा पहिरिएका प्रधानमन्त्री सुशील कोइरालाको मलिन अनुहार पर्याप्त थियो उनको अस्वस्थता दर्शाउन । गत शुक्रबार बायोस्पीलगायत अन्य परिक्षणहरुपछि त ७५ वर्षीय कोइराला झनै थकित देखिन्थे । उनका अंगरक्षक धेरै कुराकानी...

महेश सिंहलाई छाड्यो सर्वोच्चले

काठमाडौं, १० असार । हातहतियार तथा खरखजना, गाडी चोरी लगायतका अभियोगमा प्रहरी हिरासतमा रहेका महेश सिंहलाई सर्वोच्च अदालतले छाड्ने आदेश दिएको छ । न्यायाधीशद्वय दिपकराज जोशी र चोलेन्द्र समशेर राणाको इजलाशले सोमबार सिंहलाई छाडी...

ठग्नका लागि डेढ सय जना घरआँगनमा

दोलखा, ९ असार । तपाईँको घर आगनमा अपाङ्ग, असहायका लागि सहयोग माग्दै कोही आएको छ? सचेत रहनुहोस् है त्यस्ता व्यक्ति ठग पनि हुनसक्छन्। ‘अपांग सरोकार केन्द्र काठमाडौं’ र ‘अन्धा अपांग असहाय आश्रम पोखरा’ का...

एमाले प्रतिनिधि चयन: नेपाल र ओलीको दुवै समूहको बहुमतको दाबी

काठमाडौं, ८ असार । उपनिर्वाचन भएका र विवादले स्थगित १८ जिल्लाबाहेक एमालेले नवौं महाधिवेशनका लागि शनिबार देशभरबाट प्रतिनिधि चयन गरेको छ। प्रतिनिधि चयनका आधारमा अध्यक्षका प्रतिस्पर्धी माधवकुमार नेपाल र केपी शर्मा ओली समूहले आसन्न...

बुद्धका नाममा व्यापार गर्छन गुम्बा

रूपन्देही, ८ असार । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा धार्मिक उद्देश्यले निर्माण गरिएका गुम्बाहरूले सेवाका नाममा व्यापार गरिरहेका छन्। पर्यटकलाई गुम्बामा राखेर पैसा असुल्ने गरिएको छ। गुम्बाहरूलाई व्यापार गर्ने थलो बनाउँदा लाखौं कर छली भएको...

चुरे संरक्षणमा अवरोध गरे कारबाही

काठमाडौं, ८ असार । वनमन्त्री महेश आचार्यले सरकारद्वारा घोषित चुरे वातावरण संरक्षण क्षेत्रको निर्णय कार्यान्वयनमा अवरोध भए कारबाही गरिने चेतावनी दिएका छन्। चुरे क्षेत्र संवेदनशील र जोखिमपूर्ण रहेको ठहर गर्दै यसको दोहन रोक्न संरक्षण क्षेत्र...
1 1,170 1,171 1,172 1,173 1,174 1,203