आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

पत्रपत्रिकाबाट

फेसबुक प्रयोगकर्ताको गोप्य परीक्षण

लन्डन, १७ असार । शक्तिशाली सामाजिक सञ्जाल फेसबुकले आफ्ना सात लाख प्रयोगकर्तामाथि बिना जानकारी गरेको मनोवैज्ञानिक परीक्षणको व्यापक आलोचना भएको छ। यो परीक्षणअन्तर्गत फेसबुकका ती प्रयोगकर्ताको नकारात्मक सामग्रीमा छेडखानी गरिएको थियो र प्रयोगकर्ताले यसलाई...

सामुदायिकमा पढेकालाई अवसरै अवसर

काठमाडौ, १७ असार । सरकारले सामुदायिक विद्यालयप्रति उत्प्रेरित गर्न उच्च शिक्षामा छात्रबृत्ति दिने योजना अघि बढाएको छ । उच्च माध्यमिक शिक्षा परिषद् र सीटीइभीटीले यस बर्षदेखि पूर्ण रुपमा सामुदायिक अध्ययन गरेका विद्यार्थीलाई मात्रै छात्रबृति...

संवैधानिक समितिमा सभासदको हाजिरी

काठमाडौ, १७ असार । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सचिव मुकुन्द शर्माले सोमबार बिहानको बैठकको सुरुमै सभासदहरूको हालसम्मको उपस्थिति संख्या पढेर सुनाए । समितिका विगत १७ बैठकमा कुन सभासद कतिवटामा आए भनेर सुनाउँदै...

कांग्रेस बैठकमा मन्त्रीहरू निसाना

काठमाडौ, १७ असार । कांग्रेसका केन्द्रीय सदस्य र सभासदहरूले निजी भेटघाटदेखि बजेट छुट्टाउँदाु सम्म मन्त्रीहरूले उपेक्षा गरेको भन्दै आक्रोश पोखेका छन् । केन्द्रीय कार्यसमिति र संसदीय दलको सोमबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको संयुक्त...

‘संसदले नचिनेका’ राष्ट्रपति संसदमा

काठमाडौं, १६ असार । दोस्रो संविधानसभा निर्वाचनपछि संसदले ‘नचिनेका’ राष्ट्रपति डा रामवरण यादवले आइतवार संसदमा सम्बोधन गरेका छन् । राष्ट्रपति यादवले सरकारको नीति तथा कार्यक्रम संसदमा पढेर सुनाएका छन् । निर्वाचनपछि नयाँ संसदले राष्ट्रपति...

नेतृलाई अश्लील गाली गरेपछि फोरम नेता निलम्बित

काठमाडौँ, १६ असार । वरिष्ठ नेता रेणु यादवलाई अश्लील गाली गरेपछि फोरम नेपालका एक सभासद ६ महिनाका लागि निलम्बनमा परेका छन् । पार्टी केन्द्रीय सदस्य तथा सभासद शिवजी यदवालाई फोरम नेपालले साधारण सदस्यसमेत नरहने...

उत्कृष्ट चिली, ब्राजिल दबावमा

काठमाडौं, १६ असार । ब्राजिलले चिलीविरुद्ध घरेलु मैदानको फाइदा उठाउन सकेन। ब्राजिली टिमलाई अहिले विश्वकपको अरु संस्करणभन्दा धेरै दबाव छ। ब्राजिलमा भैरहेको आन्दोलनका कारणले पनि हुन सक्छ टोलीलाई हरेक खेल जित्नु पर्ने दबाव छ।...

डिआइजी बढुवा : दुई जना डीआइजीको नाम हटाइयो

काठमाडौं, १६ असार । डिआइजी बढुवा पुनरावलोकन समितिले एआइजीमा बढुवाका लागि सिफारिस भएका सातमध्ये दुई नाम संशोधन गरेको छ। पुनरावलोकन समितिले बढुवा सिफारिस समितिमा पठाएको पत्रमा रमेशशेखर बज्राचार्य र केदार साउदको नाम हटाउँदै गणेश...

एक वर्षभित्र स्थानीय निर्वाचन

काठमाडौं, १६ असार । सरकारले आगामी आर्थिक वर्षभित्र स्थानीय निकायको निर्वाचन गर्ने प्रतिबद्धतासहित २०७१र७२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। व्यवस्थापिका संसदको आइतबार बैठकमा राष्ट्रपति रामवरण यादवले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत...

अन्नभण्डारमै रोपाइँ ढिलो

विराटनगर, १६ असार । पर्याप्त वर्षा नहुँदा देशको अन्नभण्डार मानिने पूर्वी तराईका जिल्लामा यसपालि धान रोपाइँ ढिला भएको छ। जेनतेन पानी जोहो गरेर रोपिएका बेर्नासमेत सुक्न थालेका छन्। क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार असार...

दर्ज नौं महत्वाकांक्षी लक्ष्यसहित नीति कार्य

काठमाडौं, १६ असार । सरकारल दजर्नौ महत्वाकांक्षी लक्ष्य समेटेको नीति तथा कायक्रम आइतबार सार्वजनिक गरेको छ । व्यवस्थापिका ससंदको आइतबारको बैठकमा राष्ट्रपति डा.रामवरण यादवले प्रस्तुत गरेको नीति तथा कायक्रममा कृषि र विद्युतलाई विशेष प्राथमिकतामा राखिएको छ...

यार्साको संकलक र ठेकेदारबीच दिनै झगडा

बझाङ, १५ असार । बझाङको दहबगरमा साताअघि यार्सा संकलक र ठेकेदार (बिक्रेता) बीच कर उठाउने विषयमा विवाद भयो। केही संकलकले कर उठाउन गएका ठेकेदारसित मिलेमतो गरेपछि कुटाकुट नै भयो। आफ्नो पक्ष लिनुभन्दा उल्टै ठेकेदारलाई...
1 1,167 1,168 1,169 1,170 1,171 1,203