आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

पत्रपत्रिकाबाट

बोर्डिङ छाडेर सरकारी स्कुल

सुर्खेत, १९ असार । अपेक्षा देवकोटाका बुबाको वीरेन्द्रनगरमा बोर्डिङ स्कुल छ। उनले नर्सरीदेखि आठ कक्षासम्म बोर्डिङमै पढिन्। माध्यमिक तहको शिक्षाका लागि भने चालु शैक्षिक सत्रमा सामुदायिक विद्यालयमा भर्ना भएकी छन्। सम्पन्न परिवारकी अपेक्षाले आर्थिक...

गुटमा तानातान

काठमाडौं, १९ असार । आजबाट सुरु हुने एमाले महाधिवेशनमा अध्यक्षका दुई प्रत्याशी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले गुट भेला तीव्र पारेका छन् । दुवैले अर्को गुटबाट तान्ने र...

बाहुनको सुचनामा दुई थान हतियार बरामद

काठमाडौं, १९ असार । ललितपुर तरुण दल सदस्य मीनकृष्ण महर्जनलाई ६ महिनाअघि गोली हान्न प्रयोग भएको हतियार प्रहरीले पक्राउ बरामद गरेको छ । एक साताअघि भारतको लखनऊबाट समातेर काठमाडौं ल्याइएका रमेश बाहुन भनिने सुजन...

सिंहदरबारको ग्‍यालरी बैठक अब संग्रहालय बन्‍ने

काठमाडौं, १८ असार । २००४ सालको वैधानिक कानुनपछि भारदारीसभा र राष्ट्रियसभाको बैठक बसेको सिंहदरबारस्थित ग्यालरी बैठकलाई सरकारले ुसंसद् संग्रहालयु बनाउने भएको छ। उक्त ग्यालरी बैठकमा राष्ट्रिय पञ्‍चायत र बहुदल आएपछि प्रतिनिधिसभाको बैठक बसेको थियो।...

पाँच करोडका लागि कांग्रेसको दबाब

काठमाडौं, १८ असार । कांग्रेसका सभासद्ले प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयाँ विनियोजन गर्न चर्को दबाब दिएका छन्। मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति र सभासद्हरूको संयुक्त बैठकमा अधिकांश सभासद्ले सबै जिल्लामा समानुपातिक विकास अघि...

काठमाडौको सचिवालय दिल्‍लीमा सार्ने अभिव्यक्तिले सार्क कूटनीतिमा तरंग

काठमाडौं, १८ असार । भारतीय गृहराज्यमन्त्री किरण रिजिजुले नेपालमा रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सचिवालय दिल्लीमा बन्दै गरेको बताएपछि नेपालस्थित यस क्षेत्रका कूटनीतिक निकाय आश्‍चर्यमा परेका छन्। रिजिजुलाई उद्‌धृत गर्दै टाइम्स...

कांग्रेस सभासदद्वारा आफ्नै मन्त्रीहरुको आलोचना

काठमाडौं, १८ असार । नेपाली कांग्रेसका सभासदले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीमा राणाकालीन सोच र पञ्चायतको धङधङी रहेको भन्दै तीव्र आलोचना गरेका छन्। उनीहरूले मन्त्रीको कार्यशैली परिर्वतन नभए सरकारबाट फिर्ता बोलाउने समेत चेतावनी दिँदै...

मन्त्रीले सिकाए राजदूतलाई मर्यादा

काठमाडौं, १८ असार । भारतीय दूतावासले एक साताअघि भारतीय राजदूत रणजित रेलाई भेट्न सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग ठाडो प्रस्ताव राख्यो। मन्त्री पण्डितले भने त्यसलाई अस्वीकार गरे। त्यसपछि राजदूत रेले परराष्ट्र मन्त्रालयसँग अनुमति मागे...

एमालेलाई रोबोटले ‘अन’ गर्ने

काठमाडौं, १८ असार । राजनीतिक दल मात्र होइन, भ्रातृ–भगिनी र वर्गीय संगठनका विभिन्न सम्मेलन, भेला र अधिवेशन आउनु महिनादिन अघि नै सहरबजारका भित्ता पोस्टर, ब्यानरले छोपिन्थे, विभिन्न नाराले पोतिन्थे। नेताहरुका तस्बिर अंकित पोस्टर र...

‘रेफ्रीले सिठी नबजाउँदै खेलाडी दौडेकाले यस्तो भयो’

काठमाडौं, १७ असार । समूहगतरूपमा आफ्ना प्रचार अभियान सञ्चालन गरिरहेका एमालेमा शीर्ष नेताहरू सोमबार पार्टी केन्द्रीय कार्यालयको एउटै मञ्चमा सहभागी भएर एकताको सन्देश दिन खोजेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका...

बालिमन्दिरका यौन दुराचारी पक्राउ

काठमाडौं, १७ असार । काठमाडौंको नक्सालस्थित बालमन्दिरमा रहेका बालबालिकमाथि यौनदुराचार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पूर्वकर्मचारी रवीन श्रेष्ठ र त्यहींका पूर्वविद्यार्थी क्लवका अध्यक्ष रवीन चालिसेलाई पक्राउ...

माओवादीमा वैद्य र चन्दको छुट्टाछुट्टै प्रतिवेदन

काठमाडौं, १७ असार । नेकपा–माओवादी पोलिटब्युरो बैठकमा अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दको दुई छुट्टाछुट्टै राजनीतिक प्रतिवेदन पेस भएको छ। अध्यक्ष वैद्यले पेस गरेको राजनीतिक प्रतिवेदनप्रति असहमति जनाउँदै सचिव चन्दले पनि फरक राजनीतिक...
1 1,166 1,167 1,168 1,169 1,170 1,203