९ कार्तिक २०८३, सोमबार

सुरेश केडियाको खोजी कहाँ हुँदैछ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suresh kediya ko driverकाठमाडौं, १६ जेठ । विहीबार साँझ महागढीमाई नगरपालिका १६ पसा खोलाबाट अपरहणमा परेका वीरगंज खाद्य उद्योगका संचालक सुरेश केडियाको अवस्था अझै अज्ञात छ ।

उनको नेपाल र भारतका विभिन्न स्थानमा खोजतलास भइरहेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

पहिलादेखि नै बारा, पर्साका उद्योगी, व्यवसायी भारतीय अपराधीहरुको निसानामा पर्दै आएका छन् ।

भारतीय अपराधी समूहले यस क्षेत्रका उद्योगीलाई अपहरण गरी फिरौती असुल्ने र नदिए ज्यान लिनेसमेत गरेका छन् ।