बुधबार, १७ असार २०७७
DainikNepal.com
बुधबार, १७ असार २०७७

दुनियाँ

नाइजेरियामा विश्वकप हेरिरहेको बेला विस्फोटमा हुँदा २१ को मृत्यु

कानो, (नाइजेरिया), ४ असार । उत्तरी नाइजेरिकाको दामातुरुमा सार्वजनिक स्थलमा विश्वकप फुटबल हेरिरहेका व्यक्तिलाई लक्षित गरी गराएको एक विस्फोटमा २१ व्यक्तिको मृत्यु भएको छ । उक्त जानकारी चिकित्सकस्रोतले बुधबार एएफपी समाचार समितिलाई दिएको छ...

इराकमा ४० भारतीय नागरिकको अवस्था अज्ञात

नयाँ दिल्ली, ४ असार । भारतका ४० जना नागरिकलाई इराकी द्वन्द्वग्रस्त सहर मोसुलबाट अपहरण गरिएको छ । इराकी उत्तरी सहर मोसुललाई आफ्नो नियन्त्रणमा लिने क्रममा ती नागरिकलाई अपहरण गरिएको हो । उनीहरुको अवस्था बुधबारसम्म...

पाकिस्तानमा तालिवानविरुद्ध आक्रामक कारबाही सुरु

–एपीएफ इस्लामावाद, ३ असार । पाकिस्तान सरकारले त्यहाँका तालिवानका विरुद्धमा सुरु गरेको आक्रामक कारबाही मङ्गलबार तेस्रो दिनपनि जारी रहेको छ । पाकिस्तानी तालिवानहरुले गत हप्तामात्र पाकिस्तानको कराँची विमानस्थलमा आक्रमण गरी दर्जनौँ व्यक्तिको हत्या गरेपछि...

अन्धाधुन्ध गोली प्रहार गरी ३४ को हत्या

– एएफपी मोम्बासा, २ असार । केन्याको एक सामुद्रिक तटीय सहरमा विद्रोहीले गरेको आक्रमणका क्रममा कम्तीमा पनि ३४ जनाको ज्यान गएको छ । आइतबार राति अल सेबाब नामको सोमालियाली सशस्त्र विद्रोही समूहले सो आक्रमण...

मानवरहित विमान आक्रमण हुँदा पचास बढीको मृत्यु

मिरानसाह (पाकिस्तान), १ असार । उत्तर–पश्चिम पाकिस्तानको आदिवासी इलाकामा आइतबार बिहान पाकिस्तानी चालकरहित विमान (ड्रोन) आक्रमणमा ५० भन्दा बढी आतङ्ककारीको मृत्यु भएको पाकिस्तानी सैनिकले आइतबार जनाएका छन् । यद्यपि स्थानीय सुरक्षा अघिकारीले यस ड्रोन...

हाइटीमा भएको सडक दुर्घटनामा तेह्रको मृत्यु

  पोर्ट ओ प्रिन्स, १ असार । उत्तरी  शनिबार दुई वटा सवारीसाधन एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा कम्ती १३ व्यक्तिको मृत्यु भएको समाचार छ । सांसदको कार अर्को एक भ्यानसँग ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा...

पूर्वी युक्रेनमा सैनिकको मालबाहक जहाजमा गोली हान्दा ५० सैनिक मारिए

किभ, ३१ जेठ । पूर्वी युक्रेनमा शनिबार सैनिकको मालबाहक विमान गोली हानी खसालिएको समाचार छ । सो विमानमा रहेका कम्तीमा पनि ५० जना सैनिक मारिएको बताइएको छ । शनिबार बिहानै सो विमानमा गोली हानी...

पाकिस्तानमा ६ रेक्टर स्केलको भूकम्प

इस्लामावाद, ३१ जेठ । उत्तरपश्चिमी पाकिस्तानमा शनिबार बिहान भूकम्प गएको समाचार छ । स्थानीय सञ्चारमाध्यमहरुले सो समाचार सम्प्रेषण गरिरहेका छन् । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्र खैबर पाक्थुन्कामा सो भूकम्प गएको हो । भूकम्प ६ रेक्टर...

आन्दोलन हिंसात्मक भए ब्राजिलको सरकारले नसहने

  रियो डि जेनेरियो, २९ जेठ । विश्वकप फुटबल हेर्ने विश्वको चार वर्षको व्यग्र प्रतिक्षाको घडी बिहीबार पूरा हुँदैछ । ब्राजिलको समयअनुसार बिहीबार अपराह्न विश्वकप फुटबल खेल सुरु हुनेछ । भव्य उद्घाटन समारोहपछि बिहीबारै...

मालीमा भएको आक्रमणको महासचिव बानको निन्दा

संयुक्त राष्ट्रसंघ, २९ जेठ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले मालीमा भएको राष्ट्रसंघीय शान्ति मिसनमाथिको आक्रमणको निन्दा गर्नुभएको छ । उहाँले राष्ट्रसंघीय सो शान्ति मिसनमाथिको हमला नागरिकको शान्तिप्रतिको चाहनामाथिको हमला हो भन्दै यस्तो...

युक्रेनलाई सहयोग गर्ने अमेरिकी उपराष्ट्रपतिको आवश्वासन

  वासिङ्गटन, २९ जेठ । अमेरिकी उपराष्ट्रपति जो बाइदेनले युक्रेनलाई अमेरिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुधबार युक्रेनका राष्ट्रपतिसँगको टेलिफोन वार्ताका क्रममा सो प्रतिबद्धता व्यक्त गर्नुभएको ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ...

युक्रेनलाई सहयोग रहन्छः अमेरिकी

– एपी वासिङ्गटन, २९ जेठ । अमेरिकी उपराष्ट्रपति जो बाइदेनले युक्रेनलाई अमेरिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार युक्रेनका राष्ट्रपतिसँगको टेलिफोन वार्ताका क्रममा सो प्रतिबद्धता व्यक्त गरेको ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको...
1 397 398 399 400 401 403