२ कार्तिक २०८३, सोमबार

इन्डोनेसियामा बाढीपहिरोमा परि कम्तीमा ५० जनाको ज्यान गयो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इन्डोनेसिया, २३ चैत । ढीपहिरोको कारण इन्डोनेसियामा कम्तीमा ५० जनाको ज्यान गएको छ ।

बाढीमा २७ जना जनाभन्दा धेरै हराइरहेका छन् । इस्ट नुसा तेन्गारा प्रान्तमा बाढीपहिरो आएको इन्डोनेसियाको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ ।

बाढीमा हराइरहेका तथा फसेकाहरुको उद्धार कार्य भइरहेको छ । बाढीबाट हजांरौं मानिस विस्थापित भएका छन् । इन्डोनेसियासँगै छिमेकी देश तिमोर लेस्तेका झण्डै दश हजार घरमा क्षति पुगेको बीबीसीले जनाएको छ ।

इन्डोनेसियालाई विपद्को जोखिममा रहेको देश मानिन्छ ।