बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

प्रवास

मलेसियामा गैरकानुनी कामदारलाई घर फर्काउने अभियान सुरु

– संजीव दाहाल  मलेसिया । मलेसियामा गैरकानूनी रुपमा रहेका प्रवासी नेपालीलाई स्वदेश फर्कने मलेसिया सरकारले फेरि मौका दिने जनाएको छ । मलेसियाली सरकारले गैरकानूनी रुपमा बसेका विदेशि कामदारहरुलाई फेरि मलेसियाको सरकारले फेरि ‘स्वदेश फर्क’...

अमेरिकामा नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने

लसक्रुसस, अमेरिका । अमेरिकाको युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीहरुले एक दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरेका छन् । न्यु-मेक्सिको स्टेट युनिभर्सिटी लस क्रुससमा अध्ययनरत नेपाली विद्यार्थी एसोसिअसन (नेसा)ले आगामी मार्च २१ तारिकका दिन एक...

तनहुँ सेवा समाज कतारद्धारा महासचिब लम्सालको बिदाई

– याम विसी दोहा, कतार । तनहुँ सेवा समाज कतारले महासचिव सुर्य लम्साललाई विदाई गरेको छ । कतार छोडेर स्वदेश फर्किन लागेकाले महासचिव लम्साललाई सम्मान सहित समाजका पदाधिकारीले विदाई गरेका हुन् । समाजको नियमित...

वोमन फोरम नारी निकुन्ज अष्ट्रेलियाले सुरु गर्‍यो ‘महिला हिंसा अन्त्य’ अभियान

सिड्नी, अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको वोमन फोरम नारी निकुञ्ज अष्ट्रेलियाले महिला हिंसा अन्त्यका लागि अभियान सुरु गर्न लागेको छ । आगामी मार्चा ८ मा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर वोमन फोरमले...

अमेरिकाको न्युयोर्कमा अन्तर्राष्ट्रिय नारी दिवस मनाईयो (फोटोफिचर सहित)

न्युयोर्क, अमेरिका । अमेरिकी लेखिका तथा नाट्यकर्मी हिदर हार्पमले आफ्नो प्रस्तुतीबाट अमेरिकाका न्युयोर्कवासीको मन जितेकी छिन् । न्युयोर्कवासी नेपाली महिलाहरुले फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय नारी दिवस २०१५ को अवसर पारेर आयोजना गरेको मेक...

एमआरपी पासपोर्ट बनाउन प्रवासी नेपाली मञ्चले दुतावासलाई सघाउने

दोहा, कतार । नेपाल सरकारले हस्तलिखित राहदानी (पासपोर्ट) विस्थापित गरेपछि एमआरपी पासपोर्ट बनाउन कार्यमा प्रवासी नेपाली मञ्च कतारले नेपाली राजदुतावासलाई सहयोग गर्ने निर्णय गरेको छ । आगामी नोभेम्वर २४, २०१५ सम्ममा हस्तलिखित राहदानी वाहकले...

जनप्रगतिशील मोर्चाको दुबईमा समिति पुर्नगठन

दुबई । नेपाली जनप्रगतिशिल मोर्चा यूएईले २०औ जनयुद्ध दिबस भव्यताका साथ मनाएको छ । मोर्चाले यूएईको बरदुबई स्थित सिन्ध पन्जाब रेष्टुरेन्टमा शुक्रबार भब्यताका साथ जनयुद्ध दिवस सम्पन्न गरेको हो । मोर्चाका अध्यक्ष काशी काफ्लेको...

ईमान्दारिता र इच्छाशक्ति आफुसंग छ, संगठनलाई सक्रिय बनाउनेछु : बन्दना कोइराला

गैरआवासीय नेपाली संघ एनआरएन अमेरिका निर्वाचन नजिकिदै गइरहेको छ । निर्वाचनमा नेतृत्व लिन धेरैले उम्मेदवारी दिएका यसै सिलसिलामा एनआरएन अमेरिकाको उपाध्यक्ष पदका उम्मेदवार बन्दना कोइरालासंग निर्वाचनका विषयमा रहेर कुराकानी गरेका थियौं । उहाँसंग अमेरिकामा...

अमेरिकामा सेना दिवस भव्यताका साथ मनाईयो (फोटोफिचर सहित)

– विजय थापा डिसी, अमेरिका । संयुक्त राज्य अमेरिकामा सेना दिवस भव्यताका मनाइएको छ । हरेक बर्ष शिवरात्रिको पर्वको अवसरमा मनाइने सेना दिवस नेपाली राजदुताबास वाशिंगटन डिसीले भव्यताको साथ मनाएको हो । नेपाली राजदुताबास...

कोरियामा नेपाल हाउस बनाउन जुटे नेपाली

दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका नेपाली व्यवस्थित र दीर्घकालीन नेपाल हाउस बनाउन जुटेका छन् । रोजगार, व्यापार, शिक्षालगायत विभिन्न कारणले कोरियामा पुगेका नेपालीलाई अस्थायी बसोबास गर्ने गरी गैरआवासीय नेपाली सङ्घ (एनआएन कोरिया) को सक्रियतामा...

वैज्ञानिक नगेन्द्र पौडेललाई किन एनआरएन अमेरिकाको अध्यक्ष बनाउने ?

– विजय थापा  डिसी, अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय समिति अमेरिकाको आसन्न निर्वाचन इतिहास कै सबै भन्दा प्रतिस्पर्धात्मक हुने निश्चित देखिएको छ । नेतृत्व लिन क्रमबद्ध रुपमा उम्मेदवारी दिने क्रम...

आबुधाबीमा नेपाली लगानीमा मोबाइल पसल सञ्चालन, ग्राहकलाई विशेष छुुट

– उत्तम अधिकारी आबुधाबी । यूएईको राजधानी शहर आबुधाबीको मुख्य बजारमा नेपालीको लगानीमा यहि शुक्रवारदेखि हिमालय मोबाइल फोन पसल सञ्चालनमा आउने भएको छ । एनआरएनए यूएईका अध्यक्ष कृष्ण प्रसाद भुसालले दुबईमा स्थापित व्यवसायी गोपी...
1 263 264 265 266 267 306