बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

प्रवास

कतारमा पहिलो जनसांस्कृतिक कार्यक्रम हुँदै

कतार । प्रवासी नेपाली मंच, कतारको आयोजनामा जनसंगीत मंच, नेपालको पहिलो ऐतिहासिक जनसांस्ककृतिक कार्यक्रमको प्रस्तुति आगामी जुलाई २९ का दिन कतारको नज्मास्थित सालीमार रेष्टुरेन्टमा हुने भएको छ । कार्यक्रम बिहान ११ वजेदेखि सुरु हुनेछ...

प्रचण्डलाई भारतबाट खुल्लापत्र

आदरणीय कमरेड प्रचण्डज्यू, अभिवादन । म भारत प्रवासको मुम्बईमा कामकाजको खोजीमा पुगेको लगभग २२ बर्ष भयो । यो सिलसिलामा मैले आफ्नो देश प्रतिको माया, मातृभूमिको ममताले सधै दैनिक कार्यसंगै रातिको सपनामा पनि म आफ्नो...

फ़ुकुओकमा वर्ल्ड नेवाः अर्गनाइजेशन जापान गठन

टोकियो । नेपालका विभिन्न जिल्लाबाट जापानको फ़ुकुओका क्षेत्रमा बसोबास गर्ने नेवारहरुले वर्ल्ड नेवास् अर्गनाइजेशन जापान , फुकुओका गठन गरेको छ । नयाँ गठित अर्गनाइजेशनले अशोक शाहीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको छ...

स्पेनमा सामाजिक र संगीत क्षेत्रमा योगदान पुगाउँने व्यक्तित्वहरु सम्मानित

बार्सिलोना । सोमबार स्पेनको बार्सिलोनामा एक भब्य समारोह बीच बीबीसी नेपाली सेवाका पुर्ब प्रमुख खगेन्द्र नेपाली,गैर आबासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रका संयोजक कुल आचार्य र बाँसुरी बाधक बिनोद कटुवाल सम्मानित भएका छन् ।...

नेपाल मेला सफल बनाउन विशिष्ट व्यक्तिहरुसंग भेटघाटमा तीब्र

– विजय थापा वाशिंगटन डिसी । आगामी सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म न्युयोर्कमा हुने नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलालाई ऐतिहासिक सफल बनाउन आयोजकहरुले अमेरिकन संसद, सिनेटर, नगर प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरु...

नेपालको खेलकुदमा सम्भावना र चुनौतीबारे रुसमा छलफल

रसिया । नेपाली खेलकुद तथा सांस्कृतिक समाज रसियाको आयोजनामा नेपालको खेलकुदमा सम्भावना र चुनौतीबारे रुसमा छलफल तथा अन्तरक्रिया भएको छ । रात्री भोजसहित यूरो कपको फाइनल खेल पार्क प्यालेस होटलमा हेर्ने व्यवस्था मिलाएको उक्त...

धुर्मुस-सुन्तलीलाई सुमित्राद्वारा संकलित रकम हस्तान्तरण

कतार । भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन गर्न लागेको गिरान्चौर एकिकृत बस्तीको लागि नुवाकोट ककनीमा जन्मेर कतारमा कार्यरत सुमित्रा लामिछानेद्वारा संकलित १ लाख ३० हजार ४ सय ३४ रुपैया धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेको...

अाेमान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

मस्कट, ओमान । ओमान नेपाली एकता समाजको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन समापन तथा घोषणा सभा भब्यता सम्पन्न भएको छ । नेपाली राजदूतावासकी  कार्यबाहक राजदूत रोजिना ताम्राकारको विशिष्ट आतिथ्य तथा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रिय कोषाध्यक्ष...

अस्ट्रेलियाको फुटबलमा उदाउदै नेपाली चेली

– प्रदीप तिमल्सिना क्यानवेरा । हाम्रो समाजमा छोरा छोरीलाई आफ्नो रुचिअनुसारको प्रारम्भिक शिक्षाभन्दा जबर्जस्त लादिएको शिक्षा अनि डाक्टर र इञ्जिनियर पढाउनुपर्छ भन्ने सोचले अहिले सम्म पनि जरा गाडेको छ । छोरीले अवसर र प्रोत्साहन...

राजा घले अमेरिकामा सम्मानित

न्यूयोर्क । राजा घलेले अमेरिकामा बसेर लामो समयदेखि बिभिन्न संघ संस्थामा आबद्ध भै नेपाली समुदाय र मानवताको लागि उदाहरणीय तथा क्रियाशील भै योगदान दिनु भए बापत हालै अमेरिकाको एटलान्टास्थित एएनए सम्मेलनमा क्यानाडाको लायन्स क्लब...

सुदूरपश्चिम समाज यूएई द्वारा बाढी पीडितहरूलाई सहयोग

– मान बहादुर केसी यूएई । ‘हाम्रो परम्परा हाम्रो सांस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै यूएईमा कार्यरत सुदूरपश्चिमवासी नेपालीहरुलाई एकसूत्रमा बाँध्दै देशमा हुने प्राकृति प्रकोप, दैवी प्रकोप...

बेलायतबाट नेपालका दृष्टिबिहीनहरूलाई सहयोग प्रदान

लन्डन । बिदेसमा बसेका नेपालीहरुले नेपालमा रहेका सहयोगबिहीन व्यक्तिहरुलाई सहयोग गर्ने क्रममा बेलायतमा रहेका नेपालीहरुले नेपालको सुनसरीस्थित दृष्टिबिहीनहरुको लागि ब्रेल कम्प्युटरको लागि सहयोग पठाएका छन् । लागूऔषध दुर्ब्यसनीहरुलाई सुधार तथा लागूऔषध ब्यबसायीहरु बिरुद्ध अभियान...
1 197 198 199 200 201 306